Jana Aawaj News

Bhaktapur Hospital
ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न: Jana Aawaj News

ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न

6 months ago

जन आवाज न्युज/हेटौंडा । विश्व वातावरण दिवसको दिन शुक्रबार हेटौडा मकवानपुर क्याम्पसमा परमेश्वरका मण्डलीका ASEZ द्वारा ब्लु कार्बन क्याम्पेन सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरु र ASEZ का १४ सदस्य सहित करिब ४२ जना व्यक्तिहरूको सहभागिता रहेको थियो। ब्लु कार्वन क्याम्पेनद्वारा वातावरणमा बढ्दै गईरहेको

थप पढ्नुहोस्
२४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते: Jana Aawaj News

२४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते

6 months ago

काठमाडौँ । पछल्लिो २४ घण्टामा देशका वभिन्नि स्थानमा भएको दुर्घटनामा परी ९ जनाको मृत्यु र ६६ जना घाइते भएक छन् । नेपाल प्रहरीले दएिको जानकारी अनुसार दुर्घटनामा लुम्बनिी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा

थप पढ्नुहोस्
१ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा: Jana Aawaj News

१ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा

6 months ago

जन आजाव न्युज/काठमाडौँ । ट्राफकि कारबाहीमा २३ लाख ७१ हजार राजस्व सङ्कलन भएकाे छ । २४ घण्टाभित्रमा एक हजार  २ सय ९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहिमा पर्नेहरूमा मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती

थप पढ्नुहोस्
ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न: Jana Aawaj News

ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न

6 months ago

जन आवाज न्युज/ललितपुर, जेठ १७ गते । ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ साथै सरसफाइ गतिविधि सम्पन्न भएको छ । विविध स्वयंसेवाका कार्यहरूद्वारा प्रेम बाँड्ने मूल्यलाई व्यवहारमा उतार्दै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) ले आइतबार ललितपुरमा

थप पढ्नुहोस्
भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न: Jana Aawaj News

भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न

6 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १७ गते । सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर

थप पढ्नुहोस्
भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु: Jana Aawaj News

भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु

6 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास

थप पढ्नुहोस्
सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा: Jana Aawaj News

सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा

6 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १६, गते । गैर सरकारी संस्था महासंघ (गैसस) नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ । कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता

थप पढ्नुहोस्
सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै: Jana Aawaj News

सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै

6 months ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ ले स्थानीय उत्पादन प्रवर्द्धन र विद्यार्थीको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित घुम्ती हाटबजार तथा एसईई परीक्षामा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ १६ गते शनिबार सूर्यविनायक पार्टी प्यालेस (सूर्यविनायक भलिबल कोर्ट नजिकै) मा दिउँसो १२:३५ बजे बाट सुरु

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न