LATEST


जन आवाज न्युज/काठमाडौं, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न गरेको छ । न्यूटन इन्टरनेसनल कलेजको सहकार्यमा आज बागमती नदी किनारमा ‘सन् २०२६ विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षण पहल’को एक हिस्सास्वरूप वातावरण सरसफाइसँगै जनचेतनामूलक
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ गते । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्र भित्र “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्यको सुरुवात गरिएको छ। समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायतका स्थानहरूमा पिउने पानी
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा 'योग नगर' घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित विद्युत तालिम केन्द्र, खरीपाटीमाआइतबार आयोजित एक विशेष र भव्य समारोहका बीच वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बानीयाँले घोषणा पत्र वाचन गर्दै चाँगुनारायणलाई 'योग नगर'
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र पुरातात्त्विक नगर चाँगुनारायण अब योगमय नगरको रूपमा पनि चिनिने भएको छ। चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई "योग नगर" घोषणा गर्ने निर्णय गरेसँगै सोमबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नगर प्रमुख जीवन खत्रीले पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै आगामी जेष्ठ १०
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोटको गाम्चास्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवन भत्काउने कार्य भइरहेको छ । उक्त ठाउँमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताको भवन बन्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई यस अघि नगर अस्पतालको रूपमा रुपान्तरण गरिएको भए पनि कोरोना महामारीका बेला २०७८ साल फागुणदेखि अस्पताललाई जगाती लगि
थप पढ्नुहोस्
भक्तपुर । पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरको आयोजनामा शनिबार ४० दिनदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘प्रारम्भिक योग प्रशिक्षक प्रशिक्षण तालिम’ भव्य रूपमा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्रको व्यवस्थापनमा सञ्चालित उक्त तालिमबाट सफलतापूर्वक उत्तीर्ण भएका २३
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले सोमबार काठमाडौँको सामाखुशी, टोखास्थित सुप्रिम कलेजको सहकार्यमा कलेज आसपासको सडकमा ‘ASEZ Blue Carbon’ अभियान अन्तर्गत ‘Blue Campus Week’ वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ASEZ का सदस्यहरू, सुप्रिम कलेजका शिक्षक तथा
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले साेमबार ‘Green Earth’ परियोजना अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-१३ स्थित झरुवारासी वनमा वृक्षारोपण कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष, सचिव र बाँडेगाउँ प्रहरी
थप पढ्नुहोस्







Total views : 412139