LATEST


जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज्ले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,८६२ औं विश्वव्यापी रक्तदान कार्यक्रम आइतबार नयाँ बजारमा सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्ष रोजिना श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं शुक्रबार ४ गते । जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तातो दिन हुने बताएको छ । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य भागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभएको छ । सो समयमा त्यसको असरबाट बच्न
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं बैशाख ३ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज अन्तर्गतको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बिहिवार काठमाडौँको टोखास्थित धापासी रोडमा ‘Green Earth’ परियोजना अन्तर्गत वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मी र साथीभाइ गरी करिब १५० जनाको उत्साहजनक सहभागिता थियो।
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/इलाम, चैत्र ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सोमबार कोशी प्रदेशको इलाम जिल्लामा अवस्थित इलाम परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १८,४४ औं विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब १३० जनाको सहभागीता रहेको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्राप्त गरेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरी बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याएबापत स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले ‘स्वास्थ्य दर्पण राष्ट्रिय
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर, चैत्र २७ गते । सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको आज उद्गघाटन गरिएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, चैत्र २५ गते । खानेपानी तथा सरसफाइको सवाल र समाधानका उपाय विषयक बागमती प्रदेश स्तरीय गोष्ठी एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला आयोजन गरिएको छ । दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भक्तपुरको व्यवस्थापन तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल बागमती
थप पढ्नुहोस्
जन आवाज न्युज/ काठमाडौँ । पमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले साेमबार व्यापारिक समूह M.A.W को शाखा नक्साल काठमाडौँमा अवस्थित M.A.W. Music Pvt. Ltd. को कार्यालयमा “Green Workplace वातावरण गोष्ठी” सम्पन्न गरेको छ । गोष्ठीमा कम्पनीका प्रबन्ध निर्देशक लगायत कार्यरत कर्मचारीहरूको उपस्थिति थियो । यो
थप पढ्नुहोस्






Total views : 412140