Jana Aawaj News

Bhaktapur Hospital
अध्यक्ष ओलीलाई पितृशोक: Jana Aawaj News

अध्यक्ष ओलीलाई पितृशोक

9 months ago

जन आवाज न्युज/भक्तपुर, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर ठिमीस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ

थप पढ्नुहोस्
सुर्खेतमा १८,०२ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न: Jana Aawaj News

सुर्खेतमा १८,०२ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आइतबार कर्णाली प्रदेशको सुर्खेत जिल्लामा अवस्थित वीरेन्द्रनगर परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १८,०२ औं विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब १४३ जनाको सहभागीता रहेको थियो ।

थप पढ्नुहोस्
वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न: Jana Aawaj News

वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/धादिङ । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा बिहिबार निलकण्ठ नगरपालिका, धादिङ बेसीँमा अवस्थित उधोग वाणिज्य संघमा ८,६५ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब १३० जनाभन्दा बढीको सहभागीता रहेको थियो । मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि

थप पढ्नुहोस्
वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न: Jana Aawaj News

वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/मकवानपुर, फागुन १४ गते । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा मकवानपुर जिल्लाको नेपाल रेडक्रस सोसाइटी, हेटौडा शाखाको सभा हलमा ८८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननिय इन्द्र बहादुर बानिया लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

थप पढ्नुहोस्
वीलभयू फाउन्डेसनद्वारा भक्तपुरमा ८३० औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न: Jana Aawaj News

वीलभयू फाउन्डेसनद्वारा भक्तपुरमा ८३० औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

9 months ago

नारायण थापा जन अवाज न्युज/भक्तपुर  फागुन, १३ गते । "आमाको प्रेम सारा संसारमा" भन्ने मुल नाराका साथ विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरमा रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ दुवाकोटमा ८३० औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा

थप पढ्नुहोस्
ASEZ STAR द्वारा हेटौंडामा सरसफाइ कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ STAR द्वारा हेटौंडामा सरसफाइ कार्यक्रम सम्पन्न

9 months ago

जन आवाज न्युज/ हेटौंडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह ASEZ STAR ले Green World प्रोजेक्ट अन्तर्गत हेटौडाको सिमेन्ट मार्ग-२ र धर्मपथ चोकमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ASEZ STAR का सदस्यहरुले माताको मनजस्तै संसारलाई प्रेम गर्ने मनद्वारा मण्डली वरपर साथै नजिकै रहेको प्रगति स्कुल दुई किलोमिटर

थप पढ्नुहोस्
नेपालगञ्जमा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक मुक्त २०४०’ सेमिनार गोष्ठी सम्पन्न : Jana Aawaj News

नेपालगञ्जमा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक मुक्त २०४०’ सेमिनार गोष्ठी सम्पन्न 

9 months ago

ओम प्रकाश जङ् शाह जन आवाज न्युज/फागुन ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे स्वयंसेवक समूह ASEZ WAO द्वारा जिरो प्लास्टिक मुक्त २०४० सेमिनार गोष्ठी सम्पन्न भएको छ । 'प्लास्टिक'आधुनिक औद्योगिक करणको उदयसँगै सस्तो र सजिलै ठूलो परिणाममा उत्पादन हुने वस्तु भएकोले हाम्रो जीवनमा ठूलो सुविधा दिएको छ। 'तर प्लास्टिक लाभदायक मात्र नभई

थप पढ्नुहोस्
माइती नेपाल चोकमा ASEZ WAO द्वारा वातावरण सरसफाइ सम्पन्न: Jana Aawaj News

माइती नेपाल चोकमा ASEZ WAO द्वारा वातावरण सरसफाइ सम्पन्न

9 months ago

जन आवाज न्युज/काठमाडौं, फागुन ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज अन्तर्गत रहेको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले काठमाडौँ गोकर्णेश्वर-४ स्थित  माइती नेपाल चोक क्षेत्रमा वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ। उक्त कार्यक्रम ‘Green Earth’ परियोजनाको एक हिस्सा हो, जसको उद्देश्य प्रदूषित सडक, पार्क तथा हरित क्षेत्र सफा गरेर दैनिक

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न