LATEST


जन आवाज न्युज/भक्तपुर । भक्तपुरलाई शनिबार एक कार्यक्रममाबिच पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले “स्वस्थ शरीरका लागि स्वच्छ बानी” र “आमाको प्रेम सारा संसारमा” भन्ने मूल नाराअन्तर्गत शुक्रबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका, वडा नं १ स्थित मनोहरामा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा स्वच्छता प्रशिक्षण तथा स्वच्छता सामग्री सहयोग कार्यक्रम सम्पन्न गरेको छ । मध्यपुर थिमी नगरपालिका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको दधिकोट शहरी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको आयोजनामा दक्षिणवाराही खानेपानी वितरण प्रणाली अन्तर्गतको ट्याङ्की सरसफाई तथा वृक्षारोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। उक्त कार्यक्रममा समितिका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा खानेपानी समितिका अन्य पदाधिकारी, सदस्यहरू, कर्मचारीहरू, सूर्यविनायक
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । “स्वस्थ शरीरका लागि स्वच्छ बानी,” भन्ने नारालाई आत्मसात गर्दै अनि "आमाको प्रेम सारा संसारमा" भन्ने मुल नारा सहित WeLoveU Foundation द्वारा चन्द्रगिरि-८ स्थित महालक्ष्मी आधारभूत विद्यालयमा बिहीवार एक विशेष स्वच्छता कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका कक्षा १ देखि ८ सम्मका करिब २०० विद्यार्थीहरू र सम्पूर्ण शिक्षक वर्गलाई
थप पढ्नुहोस्
जन आवाज न्युज भक्तपुर ।भक्तपुरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारले स्थापना गरेको यो केन्द्रबाट दैनिक रूपमा बढ्दो संख्यामा सर्वसाधारणले सेवा लिइरहेकाबिहिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले जानकारी गराएको हो। हाल निजी अस्पतालहरूले आधुनिक सेवाको नाममा महँगो शुल्क
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १८ गते । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा डायलासिस मेसिनको सेवा शुरु हुने भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको छ । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको
थप पढ्नुहोस्
जन आवाज न्युज/बुटवल असार, १७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा बुटवलमा ८,७९२ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वभर वातावरणको हेरचाह गर्दै आएको र आफ्ना छिमेकीहरूलाई खुशी दिँदै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले जुन ३० तारिखमा लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिका स्थित नुवाकोट रोड क्षेत्रमा
थप पढ्नुहोस्
जन आवाज न्युज/इलाम असार, १६ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलाम मण्डलीले ८,७९५ औं विश्वव्यापी वातावरण सरसफाई अभियान सम्पन्न गरेको छ । विश्वव्यापी आशा च्यालेन्जको रूपमा जलवायु परिवर्तनको प्रतिरोधको लागि विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान अन्तर्गत आज इलामको चोकबजार, सुन्तलाबारी हुँदै
थप पढ्नुहोस्





Total views : 412160