LATEST


काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा,
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बिरामी परेपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएका रिसालको राति पौने ८ बजे निधन भएको उहाँका माइला भाइ पुरू रिसालले बताउनुभयो । ९७ वर्षीय पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय रहनुभएको थियो । राष्ट्रिय समाचार समितिमा लामो समय काम
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/चैत्र, २० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले “रक्तदानद्वारा ‘निस्तार–चाडको प्रेम’ कार्यान्वयन” भन्ने मुल नाराका साथ बिर्तामोडमा बृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,६१४ औं विश्वव्यापी रक्तदान अभियानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/ चैत्र २० । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६७२ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ । बुधबार ग्वार्को- लामाटारमा आयोजना गरिएको वृहत सरसरफाई कार्यक्रममा १ सय ७० जना भन्दा बढी मण्डलीका सदस्यहरुको सहभागीता रहेको थियो । सडक सरसफाइ करिब १.५ किलोमिटर फुटपाथ र सडकको दायाँ बायाँको क्षेत्रहरु सरसफाई
थप पढ्नुहोस्
जन आवाज न्युज /भक्तपुर, चैत्र २० । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज भएका छन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा डिस्चार्ज भएका हुन् । देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा.
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, १७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/भक्तपुर । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले कालो पट्टी बाधी विरोध गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर सल्लाघारीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई निस्तेज
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/ललितपुर । मानव-जातिको खुशीको निम्ति पृथ्वीको वातावरण स्वच्छ बनाउँन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६६१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले परमेश्वरको मण्डलीले यो ठाउँमा प्रत्यक्ष रुपमा गरेको सरसफाइ अभियान निकै नै
थप पढ्नुहोस्





Total views : 412160