LATEST


नबराज काफ्ले जन आवाज न्युज/विराटनगर जेस्ठ, २१ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र र पातञ्जल योग समिति नेपाल,कोशी प्रदेशको संयुक्त आयोजनामा ३ दिने विशेष योग शिविर कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र प्राङ्गणमा गरिएको योग शिविरबाट २ सयभन्दा बढी राष्टसेवक प्रहरी कर्मचारी लाभान्वीत भएका छन् । पातञ्जल योग
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केन्द्रमा मस्ष्तिक मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी आज डिस्चार्ज हुनुभएको छ । कलेजो र मिर्गौला डिस्चार्ज हुनेमा शिव महर्जन हुनुहुन्छ । मस्तिष्क मृत्युबाट मिर्गौला
थप पढ्नुहोस्
काभ्रेपलाञ्चोक, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवाहरूको स्वयंसेवा संगठन ASEZ WAO थानकोट शाखाद्वारा ‘प्लास्टिकमुक्त २०४० नारा अन्तर्गत सोमबार चन्द्रगीरी नगरपालिका वडा नं. ४ थानकोट बजार क्षेत्र आसपास सरसफाइ कार्यक्रम गरेको हो । कार्यक्रममा चन्द्रगिरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्कीले “हामी
थप पढ्नुहोस्
जन आवाज न्युज /जेठ, १२गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं २ मा अवस्थित सामुदायिक विद्यालय गम्भीर समुन्द्र सेतु उच्च माध्यमिक विद्यालयमा उच्चस्तरको पानी शुद्धीकरण उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम ललितपुर, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भरतपुर महानगरपालिका वडा नं. १ नारायणी नदी किनार परिसरमा सरसफाइ सम्पन्न गरेको छ । आजको सरसफाइ कार्यक्रममा कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै परमेश्वरको मण्डलीका करीब ३०० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम माभरतपुर महानगरपालिकाका वडा नं. १ का वडा प्रमुख
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/भक्तपुर जेठ, १२ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई गतिविधिमार्फत कार्बन न्यूनीकरणमा नेतृत्व गर्दै कार्यक्रममा जोरपाटी क्षेत्र र भक्तपुर क्षेत्रका मण्डलीहरु मिलेर करीब ५ सय जनाको सहभागीता रहेको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मृगौला एक ४२
थप पढ्नुहोस्







Total views : 412164