Jana Aawaj News

Bhaktapur Hospital
परमेश्वरको मण्डलीद्वारा खाध्यान्न तथा दैनिक उपभोग्य बस्तु सेवाश्रमलाई हस्तान्तरण: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा खाध्यान्न तथा दैनिक उपभोग्य बस्तु सेवाश्रमलाई हस्तान्तरण

2 years ago

जन आवज न्युज/बाके । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाकेले छिमेकिसङ्ग प्रेम बाढ्दै   खाध्यान्न तथा दैनिक उपभोग्य बस्तु नीलसागर सेवाश्रमलाई हस्तान्तरण गरेको छ । सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ स्थित नीलसागर सेवाश्रमको भ्रमण गर्दै छिमेकीहरूसँगै न्यानो नव वर्षलाई स्वागत गर्न मण्डलीका सदस्यहरू एकै मनद्वारा सहभागी भएका

थप पढ्नुहोस्
रवि लामिछानेको बयान हिजो आधा भएकोले आज पनि निरन्तर: Jana Aawaj News

रवि लामिछानेको बयान हिजो आधा भएकोले आज पनि निरन्तर

2 years ago

भक्तपुर । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको बयान हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको छ । हिजो न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए भने, आज रविको मात्रै बयान

थप पढ्नुहोस्
चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने: Jana Aawaj News

चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने

2 years ago

भक्तपुर । कृषि पर्यटन र सामाजिक पुर्वाधार, समृद्द चागुनारायणको मुल आधार भन्ने मुल नाराका साथ  बिहिबार चागुनारायण नगरपालिकाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिताको सन्दर्भमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ । प्रेस विज्ञप्ति :

थप पढ्नुहोस्
‘मध्यपुर महोत्सव २०८१’ पौष १२,१३ र १४ गते हुने: Jana Aawaj News

‘मध्यपुर महोत्सव २०८१’ पौष १२,१३ र १४ गते हुने

2 years ago

जन आवाज न्युज भक्तपुर । आज मध्यपुर थिमि नगरपालिकाले यहि पौष १२,१३ र १४ गते आयोजना गर्न लागेको ‘मध्यपुर महोत्सव–२०८१’ को बारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरेको छ । प्रेस विज्ञप्ती निम्न अनुसार छ :

थप पढ्नुहोस्
पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु: Jana Aawaj News

पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु

2 years ago

जन आवाज न्युज भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ । उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँच दिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । महोत्सव

थप पढ्नुहोस्
दुईदिने द हिमालयन प्रत्यारोपण सम्मेलनको भब्य शुरुवात: Jana Aawaj News

दुईदिने द हिमालयन प्रत्यारोपण सम्मेलनको भब्य शुरुवात

2 years ago

जन आवाज न्युज  काठमाण्डौं । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीहरुको संयुक्त आयोजनामा २०२४ डिसेम्बर १४ र १५ सम्म काठमाण्डौंको नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा “द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ भब्यताका साथ शुरु भएको छ । अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ खोज, प्रविधि र अभ्यासहरूको आदानप्रदान उदेश्यले देश विदेशका ख्याती प्राप्त व्यक्तित्वहरु

थप पढ्नुहोस्
थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न: Jana Aawaj News

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

2 years ago

मंसिर २९ गते, काठमाडौ । सोलुखुम्बु स्थाई घर भई हाल काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका थुलुङ राईहरुको संस्था, थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न भएको छ । थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा काठमाडौ स्थिति सुकेधाराको नवदुर्गा पार्टि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त विशेष साधारण

थप पढ्नुहोस्
चितवनको सौराहामा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान सम्पन्न: Jana Aawaj News

चितवनको सौराहामा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान सम्पन्न

2 years ago

जन आवाज न्युज चितवन । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज चितवनले ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत  ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारेर चितवनको सौराहमा सरसफाइ सम्पन्न गरेको छ । कार्यममा प्रमुख अतिथी रत्ननगर सौराहावडा नम्बर ६ का  वडा अध्यक्ष   किरण महतोले सरसफाइ

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न