Jana Aawaj News

Bhaktapur Hospital
अन्तराष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा श्री सरस्वती आधारभुत विद्यालयलाई सामाग्री हस्तान्तरण (तस्बिरमा हेर्नुहोस): Jana Aawaj News

अन्तराष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा श्री सरस्वती आधारभुत विद्यालयलाई सामाग्री हस्तान्तरण (तस्बिरमा हेर्नुहोस)

2 years ago

नारायण थापा भक्तपुर । संयुक्त राष्ट्रसंघको विश्व सञ्चार विभाग (DGC) को साझेदार सङ्गठन अन्तराष्ट्रिय वीलभयूले बुधबार भक्तपुरमा वातावरणीय सुधार परियोजना सञ्चालन गरेको छ । वीलभयूले मध्यपुर ठिमीको वडा नम्बर १ मा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा साइनबोर्ड जडान गरी घेरा बार मर्मत गर्नुका साथै २५ थान पङ्खा हस्तान्तरण गरेको छ । कार्यक्रममा

थप पढ्नुहोस्
आइतबार सुनको भाउ तोलामा सात सयले बढ्यो: Jana Aawaj News

आइतबार सुनको भाउ तोलामा सात सयले बढ्यो

2 years ago

काठमाण्डौं । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर १ लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ

थप पढ्नुहोस्
ठुलो परिमाणमा ६११ किलो गाँजासहित दुई भारतीय पक्राउ: Jana Aawaj News

ठुलो परिमाणमा ६११ किलो गाँजासहित दुई भारतीय पक्राउ

2 years ago

काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिवासले ठुलो परिमाणमा ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका वडा नं.१ स्थित यामाहा मोटरसाइकलको सो?म अगाडिबाट बा.प्र.०३-००१ख-२८३२ नं. को नेपाली मिनि ट्रकबाट बिआर ३० जी ७०४३ नं.को भारतीय ट्रकमा पल्टि गर्दै गरेको अवस्थामा ४० पोकामा रहेको ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको बताएको छ

थप पढ्नुहोस्
बिहिबार तरकारीको मूल्य हेर्नुहोस्: Jana Aawaj News

बिहिबार तरकारीको मूल्य हेर्नुहोस्

2 years ago

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बिहीबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ । गोलभेँडा सहित केही तरकारीको मूल्य भने बढेको छ । कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ, भने सबैभन्दा महँगो

थप पढ्नुहोस्
हालसम्म १४५ जनाको बाढी पहिरोमा परी मृत्यु, १७४ भन्दा बढी घाइते, ४७ जना बेपत्ता: Jana Aawaj News

हालसम्म १४५ जनाको बाढी पहिरोमा परी मृत्यु, १७४ भन्दा बढी घाइते, ४७ जना बेपत्ता

2 years ago

काठमाडौं । २०८१ साल जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म १ सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना,

थप पढ्नुहोस्
के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला  !: Jana Aawaj News

के सुनचाँदीको असर्फी किन्दै हुनुहुन्छ ? अब नागरिकता बोक्नुहोला !

2 years ago

काठमाडौँ । अब नेपाल राष्ट्र बैङ्कले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न नागरिकले अनिवार्य रूपमा नागरिकता लगायतका परिचयपत्र पेस गर्नुपर्ने बताएको छ । केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मङ्गलवार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्युटर बिलिङ

थप पढ्नुहोस्
कोन्ज्योसोममा गाउँ गौरवका आयोजना: Jana Aawaj News

कोन्ज्योसोममा गाउँ गौरवका आयोजना

2 years ago

  ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि प्राविधिक विद्यालय छात्राबास निर्माण, कान्छाकाजी सिकारीका घरदेखि वतिस्योम हुँदै वासुकीसम्म

थप पढ्नुहोस्
सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा: Jana Aawaj News

सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा

2 years ago

भक्तपुर । सुर्यविनायक नगरपालिका नगरसभाको १६ औं अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको बताउनुभयो । थापाले वजेट तथा नीति कार्यक्रम बारे जानकारी दिन

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न