LATEST


भक्तपुर । सूर्यविनायक नगरपालिकाको ९ र १० नं वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा कानुन हातमा लिई अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न माग गरेकाे छ । झोलुङ्गेपुल चढेबापत पैसा लिन नपाइने भन्दै 'टिकट प्याड' आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सूर्यविनायक नगरपालिकाले आफूलाई "अभियन्ता" भन्दै आएकी आशिका तामाङ विरुद्ध
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर व्यवसाय धरासायी बनाएको बक्ताहरुले बताएका छन् । कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग महासंघका केन्द्रीय अध्यक्ष
थप पढ्नुहोस्
भक्तपुर । आईतबार स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुन आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु.१ हजार सात सयले वृद्धि
थप पढ्नुहोस्
भक्तपुर । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ २७ प्रतिशत बढेको छ । अघिल्लो दिन औसत ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तने बोडी आज औसत १०८ रुपैयाँ पुगेको छ, भने अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ छ । घिउ सिमी, कन्य च्याउ केही महँगिएको छ । स्कुस, रायो साग, तोरीको साग केही घटेको छ । तिते करेला, लौका, परवर, चिचिण्डो, पाकेको
थप पढ्नुहोस्
भक्तपुर । उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले अनाधिकृत रुपमा गरिएका प्लटिङले विकराल रुप लिएकाले यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । जिल्लाका धेरै ठाउँमा मनोमानी तरिकाले प्लटिङ गरिएको हामीले नोटिसमा राखेका छौ । यसलाई स्थानीय निकाय, पत्रकार लगायत सबैको सहयोगमा ठीक ट्रयाकमा ल्याउनुपर्ने र आफू सो अभियानमा लागेको
थप पढ्नुहोस्
भक्तपुर । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा बयान लिने भएको छ । समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ भने, त्यसैगरी समितिले सरकारका विभिन्न
थप पढ्नुहोस्
भक्तपुर । बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलाकै १ हजार १ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा सुनको मूल्य घटे सगैं नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५३ हजार रुपैयाँ प्रतितोला पुगेको सुनको मूलय बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा झरेको हो । सुनको मूल्यमा तिव्र उतारचढाव भइरहँदा चाँदीको
थप पढ्नुहोस्
भक्तपुर । सुनको मुल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम गर्दै १ लाख ५२ हजार ६ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु.
थप पढ्नुहोस्






Total views : 412135