LATEST


जन आवाज न्युज/भक्तपुर साउन, ६ गते। भक्तपुर फिस टनेल एक्स्पोमा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जनकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, ३० असार । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभि वल्र्र्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएकोछ । सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटीभि वल्र्डको तयारी भइरेहकोमा निरक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो । मन्त्री
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, २९ गते । उपत्यकामा २१२ औं भानु जयन्तीको चापाचाप माहौल । मानो रोपी मुरी फलाउने महिना असारको रोपाईं भर्खर भर्खर सकिएको अवस्थामा भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनको लागि दौडधुप भईरहेको अवस्था । सभाकक्षमा वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टा, सर्जकहरूको खचाखच जमघट । एभरेष्ट स्कूलका होनहार
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घघाटन गर्नुभयो । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, ५ गते । चाँगुनारायण नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा आयोजित भक्तपुर ताथली नालागढी बृहत साइकल र्याली तथा काइकिङ कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलन कमलविनायकस्थित रोम्बस नेसनल कलेजको सभा हलमा सम्पन्न भएको छ । सो साईकलिङ असार ७ गते हुने भएको आयोजकले जानकारी दिएको छ। ताथलीको श्री दक्षिणकाली युवा
थप पढ्नुहोस्
जन आवाज न्युज /म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका-४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । “हिमाल
थप पढ्नुहोस्
महोत्तरी, १२ जेठ । मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल 'जेबी'ले ‘मधेश-महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ । गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। चर्चित गायक र गायिका स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको यो गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका हुन्। भिडियोमा गीतकार न्यौपाने स्वयं र उमेश सापकोटा मुख्य भूमिकामा
थप पढ्नुहोस्






Total views : 412082