LATEST


भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले क्षयरोगलाई निर्मुल पार्न सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सेवा अत्यन्त महँगो हुँदै गएको बताउँदै उहाँले स्वास्थ्य
थप पढ्नुहोस्
काठमाडौँ । टोखा नगरपालिकाले लक्षित वर्गका दीर्घरोगीहरुलाई औषधी सेवन गर्नेका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । पचास वर्ष भन्दा माथिका नागरिक मध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, अतिसिमान्तकृत लोपोन्मुख जनजातिलाई आर्थिक सहयोग गर्नका लागि सूचना प्रकाशन गरेको हो । नगरपालिकाले
थप पढ्नुहोस्
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १२१६ जनाको मृर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल बन्दै गएको छ । विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि
थप पढ्नुहोस्
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कूल १२१२ मृर्गौला प्रत्यारोपणमा अंगदाता महिला ८७३ (७२) प्रतिशत हुँदा पूरुष ३३९ (२८) प्रतिशत र ग्रहणकर्तमा महिला २४६ (२१) प्रतिशत हुँदा पूरुष ९५६ (७९) प्रतिशत भए बाट नै महिला र पुरुष बीच भेदभावको अवस्था चरम रहेको कुरा प्रष्ट हुन्छ । आजको २१ औ शताब्दी मौखिक रुपमा महिला र पुरुष समान भन्ने
थप पढ्नुहोस्
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्ने भएको छ । सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको छ । अस्पतालमा आयोजित उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका तर्फबाट
थप पढ्नुहोस्
सुर्खेत । परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ । बिहिबार वीरेन्द्रनगरको मुख्य क्षेत्र बुद्धपथ लाईन र हटियालाईनमा १०० जनाको सहभागितामा सरसफाई अभियान संचालन गरिएको हो । सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दा पनी बजार सरसफाई आफैले गर्नु पर्छ
थप पढ्नुहोस्
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको २९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट सभापतिमा परशुराम पाण्डे निर्वाचित भएका छ्न । यसैगरी उपसभापतिमा राकेश थापा र लक्ष्मी अवाल, मन्त्रीमा धर्मराज कार्की, कोषाध्यक्षमा प्रदीप के.सी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ,उपकोषाध्यक्षमा सूर्य बहादुर खाईतु महिला सदस्यहरूमा सङ्गीता थापा,
थप पढ्नुहोस्
रशिला थापा नेपालगञ्ज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,२६८ औं विश्वव्यापी रक्तदान अभियान सप्पन्न गरेको छ । नेपालगञ्ज परमेश्वरको मण्डलीमा आयोजना गरिएको कार्यक्रममा नेपालगञ्ज र वीरेन्द्रनगर मण्डलीका सदस्य र स्थानिय गरी करिब १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेका
थप पढ्नुहोस्






Total views : 412128