LATEST


जन आवाज न्युज/सुनसरी । आज इटहरीमा ASEZ WAO द्वारा तरहरास्थित सेउती खोला आसपासका क्षेत्रहरुमा (Mother's Forest Campaign ) अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा ४० जाना (WM) सदस्यहरुले ४ सय वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिका वडा न. २० का वडा अध्यक्ष मरिणाम
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, असार ३० गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः शुचारु भएको छ । असार १९ गते कलेजो प्रत्यारोपण गरिएका गंगा श्रेष्ठ असार २९ गते प्रत्यारोपण भएको ११ औं दिनमा सकुशल डिस्चार्ज भएका छन् भने कलेजो दाता संजय श्रेष्ठ असार २५ गते छैठौं दिनमा नै डिस्चार्ज भइ सकेका
थप पढ्नुहोस्
जन आवाज न्युज /ललितपुर। ललितपुर जिल्ला, बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्रमा वन पुनर्स्थापनाका लागि करिब १०० जना सहभागीतामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कहाँ जागिरे युवा समूह ASEZ WAO द्वारा आइतबार ललितपुर जिल्ला बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्र नजिकै ‘Mother's Forest’ अभियान सञ्चालन गर्दै २५० भन्दा बढी बिरुवाहरु
थप पढ्नुहोस्
जन आवाज न्युज /भक्तपुर। बागमती प्रदेशको भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि भक्तपुरमा आयोजित विशेष समारोहबीच बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरले आइतबार भक्तपुरलाई पूर्ण खोप
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सुर्यविनायक नगरपालिकाको योजनामा आइतबार म्हिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको हलमा भएको कार्यक्रममा मरमेनोपजका कारण हुनसक्ने मानसिक तनाव तथा हर्मोनल गडबडी देखिने असर सम्बन्धी अभिमुखीकरण कार्य भएको हो । कार्यक्रममा मनोपरामर्शदाता रेखा शर्मा तथा
थप पढ्नुहोस्
जन आवाज ज्युज/हेटौंडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा बिहिबार बागमती प्रदेशको हेटौंडा बस्तीपुर क्षेत्रको बासुदेबमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘आशाको वन’ अभियान अर्न्तगत २,५०० भन्दा बढी बिरुवाहरु रोपिएको हो । परमेश्वरको मण्डलीले यो अभियान विश्वभर सञ्चालन गरिरहेको वनको परिस्थितिक प्रणाली संरक्षण कार्यक्रम हो ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको क्रममा बुधबार लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा पत्र वाचन गरी नगर प्रमुख बासुदेव थापाद्वारा वडा अध्यक्ष भगवान खत्रीलाई सूर्यविनायक नगरपालिकाका वडा नं ९ नंखेललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पत्र प्रदान गरिएको
थप पढ्नुहोस्
ललितपुर । थपाहिटी मिसा पुच: ललितपुर म.न.पा. ६ नं वडा समितिकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, महिला सशक्तिकरण उपसमिति भक्तपुरकाे सहआयाेजना र प्रतिष्ठानकाे ललितपुर शाखाकाे समन्वयमा ल.पु. म.न.पा. ६ नं वडा कार्यालयकाे सभाहलमा महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक (Go Red For Women) सम्बन्धी अभिमुखिकरण कार्यक्रमसँगै BMI परीक्षण र
थप पढ्नुहोस्






Total views : 412128