LATEST


जन आवाज न्युज/भक्तपुर भदौ ४ गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ । एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को २ अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसैगरी थापालाई
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, भाद्र ३ गते । अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा किर्तिपुरमा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सदस्यहरू तथा स्थानीय बासिन्दाहरू सहित करिब ३१० जनाको सहभागीता रहेको थियो । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय We love you foundation की अध्यक्ष जाङ गिल जाज्यूको नेत्तृत्वमा
थप पढ्नुहोस्
भक्तपुर,भदौ १ गते। राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरले जिल्लामा बढ्दै गएको महँगी, कालोबजारी, कृत्रिम अभाव, बजारमा देखिएको अनियमितता तथा एलपी ग्यासको सहज आपूर्तिमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवाको
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र रक्तदान अभियानले गति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समितिहरूको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रममार्फत नगरपालिकाका पाँच वडाबाटआईतवार हालसम्म १०६ पाउण्ड रगत सङ्कलन भएको छ। नगरपालिकाका बाँकी चार वडामा समेत क्रमशः रक्तदान
थप पढ्नुहोस्
जन आवाज न्युज / भक्तपुर साउन २६ गते । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजबिच स्वास्थ्य सेवामा छुट तथा प्राथमिकता उपलब्ध गराउने सम्झौता (MoU) भएको छ। सम्झौता अनुसार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्य तथा उनीहरूका परिवारका सदस्यहरूले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको
थप पढ्नुहोस्
जन आवाज न्युज / भक्तपुर साउन २६ गते । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वी लभ यू फाउन्डेसनबिच स्वास्थ्य सेवामा छुट तथा प्राथमिकता उपलब्ध गराउने सम्झौता (MoU) भएको छ। सम्झौता अनुसार वी लभ यू फाउन्डेसनका सदस्य तथा उनीहरूका परिवारका सदस्यहरूले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा
थप पढ्नुहोस्
जन आवाज न्युज/कैलाली, साउन ९ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले आइतबार सुदूरपश्चिम प्रदेशको टीकापुर महोत्सव ग्राउन्ड क्षेत्रमा वातावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करीब ४ सय के.जी प्लास्टिक जन्य फोहोर संकलन साथै त्यस क्षेत्रमा वृक्षारोपण गरेर मरेका केहि पुरानो बिरूवाहरूको सट्टामा नयाँ र स्वस्थ
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, साउन २३ गते । "रक्तदान - जीवनदान" भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी, दधिकोट उपशाखाको आयोजनामा तर्खगाल चोकमा आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका वक्ताहरूले रगतको विकल्प रगत नै भएकाले यस किसिमका मानवीय कार्यले धेरै मानिसको जीवन बचाउन मद्दत पुग्ने धारणा व्यक्त गर्दै
थप पढ्नुहोस्






Total views : 412122