Jana Aawaj News

Bhaktapur Hospital
भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु: Jana Aawaj News

भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु

2 years ago

जन आवाज संवाददाता भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ । संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा

थप पढ्नुहोस्
गुण्डुमा दुई दिने अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न: Jana Aawaj News

गुण्डुमा दुई दिने अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न

2 years ago

जन आवाज संवाददाता भक्तपुर । सुर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयको व्यवस्थापन तथा गुण्डू सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिवसिय अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रममा वडाभित्रका ३÷३ वटा बचत तथा ऋण सहकारी संस्था, महिला बचत तथा ऋण सहकारी संस्था र

थप पढ्नुहोस्
भक्तपुर बचतमा ६ दिने इसीडी तालिम सम्पन्न: Jana Aawaj News

भक्तपुर बचतमा ६ दिने इसीडी तालिम सम्पन्न

2 years ago

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा दिएको ६ दिने पूर्व बाल विकास(इसीडी) तािलम शनिवार सम्पन्न भएको छ । जेठ १४ गतेदेखि १९ गतेसम्म भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद र शैक्षिक क्षेत्रमा समेत विभिन्न

थप पढ्नुहोस्
भक्तपुर बचतद्धारा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न: Jana Aawaj News

भक्तपुर बचतद्धारा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

2 years ago

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुवीच दुई दिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिमको औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले देशैभर सहकारीहरुमा संकट आइरहँदा भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि नै इमान्दारिता, पारदर्शिता र

थप पढ्नुहोस्
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ: Jana Aawaj News

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ

3 years ago

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् । लामिछानेलाई जिल्ला अदालतले गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख जरिवाना तिराएको थियो । साथै पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उच्च अदालत पुगेका लामिछानेले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन

थप पढ्नुहोस्
रवि लामिछानेद्वारा गगन थापालाई खुला चुनौती: Jana Aawaj News

रवि लामिछानेद्वारा गगन थापालाई खुला चुनौती

3 years ago

काठमाडौं । आज गृहमन्त्री रवि लामिछानेले सहकारीबाट १ अर्व ठ्गि गरेको कुरा काङ्ग्रेसले उठाएपछि सदन स्थगित भएको हो । संसदिए छनबिन समिती नबनाए गगन थापाले सदन अघि बढ्न नदिने बताउनुभयो । गृहमन्त्री लामिछानेले कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु।

थप पढ्नुहोस्
चमेली साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित: Jana Aawaj News

चमेली साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित

3 years ago

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ मा रहेको श्री चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा आवद्ध संस्थाहरुमध्ये आ.व. २०७९/८० मा भक्तपुर जिल्लामा चमेली साकोस उत्कृष्ट हुन सफल भएको हो । संघको २० औं स्थापना

थप पढ्नुहोस्
योगदान सहकारीको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न: Jana Aawaj News

योगदान सहकारीको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

3 years ago

राम चन्द्र प्रजापति भक्तपुर  । एकको लागि सबै सबैको लागि योगदान भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा मंगलबार अर्ध  बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले

थप पढ्नुहोस्
ताजा
1 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
2 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
3 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
4 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न