‘माछीले चलायो पानी’ मा दिलिप र गरिमाको अभिनय | Jana Aawaj News

‘माछीले चलायो पानी’ मा दिलिप र गरिमाको अभिनय

पढ्न लाग्ने समयः < 1 मिनेट
‘माछीले चलायो पानी’ मा दिलिप र गरिमाको अभिनय : Jana Aawaj News

 

काठमाडौं । ‘माछीले चलायो पानी’ मा दिलिप र गरिमा अभिनीत नँया गीत गायक रामकृष्ण ढकालले लिएर आएका छन् ।
सार्वजनिक हुँदैं पछिल्लो पटक दर्शक स्रोताबिच आएको सो गीतमा गायक ढकालसँग गायिका अन्जु पन्तले गायनमा साथ दिएकी छन् ।

सो गीतमा ऋषिराम देवकोटाको लेखन र आलोक श्रीको संगीत रहेको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो दर्शक स्रोतामाझ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी र मोडल गरिमा शर्माले अभिनय गरेकी ािछ् । भिडियोमा प्रेमी प्रेमिकाले मिलनको क्षण सम्झिएर कल्पिएको मिठास प्रस्तुत गरिएको छ । प्रेमिका भेट्न हिँडेका दिलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको केमेस्ट्री जमेको देख्न पाइन्छ ।

उक्त गीत गुञ्जन इन्टरटेन्मेन्टद्धारा निर्मीत भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन तथा निर्देशन भने मौसम हिमालका गरेका छन् ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न