LATEST


जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले हिमालय वृद्धाश्रम केन्द्रको भ्रमण तथा दैनिक उपभोग्ग सामाग्री हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा टोखा शाखाले दैनिक उपभोग्य सामग्रीहरुमा बाल्ट्रा डिस्पेन्सर २ वटा, पानीको जार र डिस्पेन्सर २ र २ वटा, चामल ४ बोरा, वाइवाइ
थप पढ्नुहोस्
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५
थप पढ्नुहोस्
भक्तपुर । अहिले युवाहरु विदेश पलायन हुने दौड बढ्दो छ । सरकारले आफ्नो देशमा रोजगारी दिन नसक्दा युवा, विद्यार्थीहरु आफ्नो भविष्य बनाउन विदेश जाने क्रम एउटा नेपालीहरुको लागि संस्कार स्वरुप भएको छ । सीप भए विदेश होइन नेपालमा नै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ राज राईले सूर्यविनायकमा ग्यादर विन्स् बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएका
थप पढ्नुहोस्
भक्तपुर । नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ । सोमबार सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा
थप पढ्नुहोस्
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले पूर्वाधार नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्य अनुसार अहिले गाउँपालिकाले पूर्वाधार नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आएको छ । पूर्वाधार संरचनाको लागत घटाइ अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उत्पादन र उपभोगबीचको सकारात्मक सम्बन्ध कायम गर्ने, पूर्वाधारको डिजाइन गर्दा विपत
थप पढ्नुहोस्
काभ्रेपाञ्चोक । बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधार विकास क्षेत्रमा उल्लेख्य कार्य गरेसँगै अहिले सामाजिक विकासका क्षेत्रमा पनि अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । गाउापालिकाले सामाजिक क्षेत्रलाई पनि उत्तिकै महत्व दिइएको छ । यो प्राथमिकताले पछिल्ला वर्षहरूमा महित्वपूर्ण उपलब्धिहरू हात परेका छन् । जस्तो, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, पुस ४ । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला बिहीबारदेखि सुरु भएको हो । नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका
थप पढ्नुहोस्
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको साथै मानव विकासका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ । शिक्षा, स्वास्थ्य सीप विकास, स्थानीय नागरिकको क्षमता विकास र उपभोक्ता समितिलाई तालिम लगायतका कार्य गर्दै गाउँपालिकाले मानव विकासका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको हो । खास गरी २०७९ सालको स्थानीय तहको
थप पढ्नुहोस्






Total views : 412124