LATEST


काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताउनुभयो । काठमाडौँमा गुरुङ स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो । अहिले सरकार स्थीर छ, त्यसैले
थप पढ्नुहोस्
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा ५५ हजार पयर्टकहरुले अवलोकन गरेर सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका-२१ को खोकनाको
थप पढ्नुहोस्
काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस. २०८२
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर साउन, ६ गते। भक्तपुर फिस टनेल एक्स्पोमा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जनकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, ३० गते । मालपोत कार्यालय भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ परेका छ्न । मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै प्रमुख र एक कर्मचारी सेवाग्रहीबाट २४ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा बनिरहेको करिडोर बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीले शनिबार अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त प्रदेश
थप पढ्नुहोस्






Total views : 412124