Jana Aawaj News

Bhaktapur Hospital
The Environmental Impact of RAILBUS: Jana Aawaj News

The Environmental Impact of RAILBUS

3 years ago

Kathmandu, 20 May RAILBUS bus is a light-weight passenger vehicle operated by the railway network. The body of the railbus looks similar to that of normal road buses except for the designer bogies and wheels. It is generally operated for passenger transport on short distance routes in India. Railbus remain the center of attraction in India.

थप पढ्नुहोस्
टोखामा आइसिटी वेस सर्भिस डेलिभरी: Jana Aawaj News

टोखामा आइसिटी वेस सर्भिस डेलिभरी

3 years ago

काठमाडौँ, वैशाख २५ गते । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबै शाखा र वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई आइसिटी वेस

थप पढ्नुहोस्
प्रहरी कार्यालय चितवनद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न: Jana Aawaj News

प्रहरी कार्यालय चितवनद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3 years ago

चितवन । भरतपुर महानगरपालिका वडा नं. ८ धारेचोक स्थित एस.ओ.एस. बालग्रामको सभाहलमा सोही बालग्राम र एस.ओ.एस. यूथ केयरको प्रमुख आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनसंगको सहकार्यमा, “Truly Bonding with a child has the power to change the world”भन्ने मुल नाराका साथ “ Orientation on Cyber Safety कार्यक्रम” सम्पन्न भएको छ । बालग्रामका कक्षा १० देखी

थप पढ्नुहोस्
एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा: Jana Aawaj News

एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा

5 years ago

एजेन्सी । एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ । एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ । जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्ड, माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने

थप पढ्नुहोस्
६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन: Jana Aawaj News

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

5 years ago

काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन सोमबारदेखि खुला गरिएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ छ । दैनिक ५ हजार कोटामा अनलाइन आवेदन खुलाएको जानकारी दिदै आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले जानकारी गराएको छ । देशभरबाट २१ कार्यालयको आआफ्नो क्षमता अनुसारको कोटा

थप पढ्नुहोस्
ट्रम्पद्धारा ट्वीटर विरुद्ध मुद्दा: Jana Aawaj News

ट्रम्पद्धारा ट्वीटर विरुद्ध मुद्दा

5 years ago

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता माग्दै ट्वीटर विरुद्ध फ्लोरिडाको अदालतमा मुद्दा हालेका छन् । ट्वीटरले आफूलाई प्रतिबन्ध गर्नु फ्लोरिडाको सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुन विपरीत हुने ट्रम्पको दाबी गर्दै आफ्नो मुद्दामा ट्वीटरलाई आफ्नो अकाउन्ट पुर्नबहालीको लागि आदेश दिन माग गरिएको अन्तर्राष्ट्रिय

थप पढ्नुहोस्
क्यानको धारणा सार्वजनिक इन्टरनेट अवरोध नगर्न प्रधानमन्त्रीलाई आग्रह: Jana Aawaj News

क्यानको धारणा सार्वजनिक इन्टरनेट अवरोध नगर्न प्रधानमन्त्रीलाई आग्रह

5 years ago

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवामा लगातार अवरोध गरेपछि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले खेद प्रकट गर्दै आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं लगाएतका विभिन्न जिल्लाहरुमा इन्टरनेट सेवा प्रदायकहरूको फाइबर तार काटेकोले अत्यावश्यक इन्टरनेट सेवा

थप पढ्नुहोस्
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न