LATEST


तारकेश्वर। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,३४४ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सप्पन्न गरेको छ । सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा तारकेश्वरको पदमसाल, लामबगर तथा का.म.न.पा नयाँबजार र बालाजु आदि क्षेत्रहरूबाट सदस्यहरु तथा स्थानियहरुको
थप पढ्नुहोस्
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले रक्तदान कार्यक्रम सप्पन्न गरेको छ । विहिबार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम, १३२९ औं विश्वब्यापी रक्तदान अभियानमा मण्ड्लिका १२० जना सदस्यहरुले रक्तदान गरेका छन् । गत सोमबार ललितपुरमा, बुधबार काठमाडौंको टोखामा अमुल्य जीवन
थप पढ्नुहोस्
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २३ औं कलेजो सफलता पुर्वक प्रत्यारोपण भएको छ । सिन्धुपाल्चोकका ५५ वर्षीय बाबु प्रत्यारोपण भएको १० औं दिनमा सकुशल डिस्चार्ज भएका छन् उनलाई उनकी २३ वर्षको छोरीले कलेजो दान दिएकी थिइन । डा . पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष
थप पढ्नुहोस्
नारायण थापा काठमाडौैं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बसुन्धाराले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम १,३२४ औं विश्वव्यापी रक्तदान अभियानमा परमेश्वरको मण्डलीका १२० जना सदस्यहरुले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा टोखा
थप पढ्नुहोस्
ललितपुर । परमेश्वरको मण्डली इमाडोलद्वारा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३०३औँ विश्वव्यापी रक्तदान अभियान सम्पन्न भएको छ । परमेश्वरको मण्डलीचाहिँ माता परमेश्वरलाई विश्वास गर्ने अनि पवित्र र निस्वार्थ माताको प्रेम सारा संसारमा बाँड्ने त्यस्तो पवित्र संस्था हो । १७५ वटा देशहरुमा फैलिएको साथै ७ हजार ५ सय भन्दा बढी मण्डली रहेको छ । यस
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय नातिनीलाई मृगौला दान गरेका छन् । यस कार्यले उनीहरूबीचको अथाहा प्रेमलाई उजागर गर्दै देशलाई मात्र नभई सारा विश्वलाई राम्रो सन्देश दिएको छ ।
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप बहु-प्राविधिक संस्थान तथ्याकं प्रस्तुतीकरण तथा जनचेतनामुलक नाटक प्रर्दशनीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धुम्रपान र मद्यपानले क्यान्सर जस्ता घातक रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको बताउँदै आधुनिक जीवनशैली र खानपानले अहिले सर्ने भन्दा नसर्ने रोगको जोखिम बढिरहेको बताउनुभयो । उक्त
थप पढ्नुहोस्
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.१ स्थित सिरुटार स्वास्थ्य चौकीले १ दिने जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पनन गरेको छ । मंगलबार सिरुटार स्वास्थ्य चौकीको व्यवस्थापनमा तर्खगालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रममा ९४ जनाले स्वास्थ जाच गरेको सिरुटार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो ।
थप पढ्नुहोस्






Total views : 412130