Jana Aawaj News

Bhaktapur Hospital
माइक्रो र टिपर आपसमा ठोक्किदाँ १३ जना घाइते, २ कोअवस्था गम्भिर: Jana Aawaj News

माइक्रो र टिपर आपसमा ठोक्किदाँ १३ जना घाइते, २ कोअवस्था गम्भिर

3 years ago

जन आवाज संवाददाता कुरिनटार । चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौं तर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रो र विपरित दिशाबाट आइरहेकोे बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा आज विहान ७ः१० बजे एक आपसमा

थप पढ्नुहोस्
टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै: Jana Aawaj News

टोखा नगरपालिकाले व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै

3 years ago

जन आवाज संवाददाता काठमाडौँ, जेठ ८ गते । टोखा नगरपालिकाले फोहोरबाट मोहोरब बनाउने योजनालाई कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको र उक्त कार्यबाट फोहोरबाट मोहोर बन्ने लक्ष्यमा पुगिने टोखा नगरपालिकाले जनाएको छ । फोहोरमैला

थप पढ्नुहोस्
काठमाडौंको टोखामा जेष्ठ १ गतेदेखि ७ गतेसम्म ‘पोषण सप्ताह’: Jana Aawaj News

काठमाडौंको टोखामा जेष्ठ १ गतेदेखि ७ गतेसम्म ‘पोषण सप्ताह’

3 years ago

नारायाण थापा काठमाडौं । श्री बौडेश्वर माद्यामिक विद्यालय टोखा वडा नंं १ झोर काठमाडौंमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ । श्री बौडेश्वर मा.वि.को आयोजनामा जेष्ठ १ गतेदेखि ७ गतेसम्म ‘पोषण सप्ताह’ पोषण सम्बन्धी जनचेतना ¥याली, र प्रर्दशन र निबन्ध प्रतियोगीता संचालन गरेको छ । उक्त कार्यक्रमलाई झोर महाँकाल स्वास्थ्य चौकी एवं

थप पढ्नुहोस्
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन: Jana Aawaj News

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

3 years ago

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा आजबाट शुभारम्भ भएको छ । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर देशकै सानो

थप पढ्नुहोस्
भक्तपुर अस्पतालमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया सम्पन्न: Jana Aawaj News

भक्तपुर अस्पतालमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया सम्पन्न

3 years ago

नारायण थापा भक्तपुर । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अंक ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पतालले बिहीवार र आज गरेर १९ जना मध्य १ जना बिरामी क्यान्सरको बिरामी भएको आसन्काले अप्रेसन नगरेको बाकी १८ जनाकोे निःशुल्क उपचार एवं शल्यक्रिया सम्पन्न गरेको छ । भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहिवारदेखि पाठेघर

थप पढ्नुहोस्
भक्तपुर अस्पतालमा बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु: Jana Aawaj News

भक्तपुर अस्पतालमा बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु

3 years ago

जन आवाज संवाददाता भक्तपुर । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अन्क ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पताले बिहीवारदेखि पाठेघर खस्ने रोगको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु गरेको छ । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अन्क ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पताले भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा

थप पढ्नुहोस्
ISBA द्वारा तेज विनायक माविमा सरसफाई सम्पन्न(तस्बिरमा हेर्नुहोस): Jana Aawaj News

ISBA द्वारा तेज विनायक माविमा सरसफाई सम्पन्न(तस्बिरमा हेर्नुहोस)

3 years ago

रशिला थापा काठमाडौं । आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोठाटारमा विद्यार्थिहरुको समुह ISBA ले तेज विनायक माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई कार्यक्रममा ISBA क्लबका सदस्यहरूले विद्यालयको सबै ठाउँहरुमा सरसफाई गर्नुभएको थियो । सरसफाई पस्चात शिक्षक शिक्षिकाहरुले ISBA ले गरेको कार्य उत्कृष्ट भएको बताउदै प्रशंसा

थप पढ्नुहोस्
भक्तपुर अस्पताल ९८ अङ्क प्राप्त गरी सातै प्रदेशका अस्पतालमध्ये सर्वोत्कृष्ट: Jana Aawaj News

भक्तपुर अस्पताल ९८ अङ्क प्राप्त गरी सातै प्रदेशका अस्पतालमध्ये सर्वोत्कृष्ट

3 years ago

भक्तपुर । भक्तपुर जिल्लामा रहेको भक्तपुर अस्पताल यो वर्ष पनि उत्कृष्ट घोषणा भएको छ । विसं १९६१ सालमा चन्द्रलोक डिस्पेन्सरीका नामबाट १५ शैय्यामा सेवा सुरु भएको वीर अस्पताल पछिको दोस्रो जेठो भक्तपुर अस्पताल यस वर्ष देशकै सर्वोत्कृष्ट अस्पताल घोषणा भएको हो । सरकारी मूल्याङ्कन टोलीले स्थलगत रुपमा

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न