Jana Aawaj News

Bhaktapur Hospital
चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन : Jana Aawaj News

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन 

2 years ago

भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा दाङको तुल्सिपुरमा वृहत सरसफाइ कार्यक्रम  सम्पन्न

2 years ago

जन आवाज न्युज/दाङ । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज लुम्बिनी क्षेत्रद्वारा आयोजित ८,४९७ औं विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम दाङको तुल्सिपुर बसपार्कमा सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा तुलसीपुर उप-महानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी, न्यायिक समिती सदस्य लालमती भण्डारी,  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिनोद राज खत्री,

थप पढ्नुहोस्
सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार: Jana Aawaj News

सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार

2 years ago

भक्तपुर । सरकारले सामाजिक संजाल प्रयोग गर्दा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो । सरकारले यो विधेयक संसदमा आज पेस गरेको छ ।  

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरमा एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न

2 years ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा

थप पढ्नुहोस्
पत्रकार प्रजापतिको उपचारका लागि पत्रकार महासंघ भक्तपुरको आर्थिक सहयोग: Jana Aawaj News

पत्रकार प्रजापतिको उपचारका लागि पत्रकार महासंघ भक्तपुरको आर्थिक सहयोग

2 years ago

भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ । दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्‍याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो । प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । लामो समय

थप पढ्नुहोस्
भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु: Jana Aawaj News

भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमबीच उद्घघाटन गर्नुभयो । स्वास्थ्य सेवा केन्द्रको उद्घघाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न

2 years ago

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन

थप पढ्नुहोस्
चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने: Jana Aawaj News

चागुनारायण नपाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिता हुने

2 years ago

भक्तपुर । कृषि पर्यटन र सामाजिक पुर्वाधार, समृद्द चागुनारायणको मुल आधार भन्ने मुल नाराका साथ  बिहिबार चागुनारायण नगरपालिकाद्वारा बागमती प्रदेशस्तरिय धिमय बाजा प्रतियोगिताको सन्दर्भमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ । प्रेस विज्ञप्ति :

थप पढ्नुहोस्
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न