LATEST


काठमाडौं । ASEZ WAO कोहलपुरका सदस्यहरुद्वारा श्री गुराँस नमुना माध्यामिक विद्यालय बर्दियामा बृहत रुपमा हाते रूमाल प्रयोग गरौ भन्ने जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा २ पटक गरेर करिब २५० जना विद्यार्थीहरको सहभागिता रहेको थियो । कार्यक्रममा ASEZ WAO को परिचय दिइएको थियो । साथै ASEZ WAO स्थापना हुनुको कारण पनि बताइएको थियो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ । मंसिर २२ गते हुने इभेन्ट सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा इभेन्टका आयोजकहरुले जानकारी दिएका हुन् । करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट
थप पढ्नुहोस्
भक्तपुर । शनिबार विकास संरक्षण तथा प्रवर्धन अभियानद्वारा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डूको बास्केटबल कोटमा आयोजित पहिलो खुल्ला काभ्रे–भक्तपुर जिल्ला स्तरीय हाफकोट बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विजेता हुन सफल काठमाडौं ओल्ड स्कुलले ५० हजार नगद पुरस्कार सहितको ट्रफि र सिल जित्न सफल भएको थियो । यसैगरी र
थप पढ्नुहोस्
भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ । माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपाको ग्लीटर
थप पढ्नुहोस्
भक्तपुर । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ । यस्तै साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका छन् । यसैगरी सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको मिड भ्याली एसइई फुटसल टुर्नामेन्ट २०८१ सम्पन्न भएको छ। उक्त टुर्नामेन्ट प्रतियोगितामा ३२ वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा समृद्धि स्कूल प्रथम हुन सफल भयो भने, AITM कलेज दितिय र
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा नम्बर ४ मा चाँगुनारायण खेल मैदान निर्माणको लागि रु. २ करोड बजेट विनियोजन गरिएको
थप पढ्नुहोस्
भक्तपुर । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि जिल्ला खेलकुद बिकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दिपक थापाको नेतृत्वमा गएको खेलाडीसहितको टोलीले युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्री श्रेष्ठले उहाँले पालिका स्तरमा उक्त प्रतियोगिता नरोकिनुका साथै बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड
थप पढ्नुहोस्





Total views : 409685