LATEST



जन आवाज संवाददाता भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ । संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा
थप पढ्नुहोस्
जन आवाज संवाददाता भक्तपुर । सुर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयको व्यवस्थापन तथा गुण्डू सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिवसिय अन्तर सहकारी समन्वय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रममा वडाभित्रका ३÷३ वटा बचत तथा ऋण सहकारी संस्था, महिला बचत तथा ऋण सहकारी संस्था र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा दिएको ६ दिने पूर्व बाल विकास(इसीडी) तािलम शनिवार सम्पन्न भएको छ । जेठ १४ गतेदेखि १९ गतेसम्म भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद र शैक्षिक क्षेत्रमा समेत विभिन्न
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुवीच दुई दिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिमको औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले देशैभर सहकारीहरुमा संकट आइरहँदा भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि नै इमान्दारिता, पारदर्शिता र
थप पढ्नुहोस्
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् । लामिछानेलाई जिल्ला अदालतले गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख जरिवाना तिराएको थियो । साथै पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उच्च अदालत पुगेका लामिछानेले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन
थप पढ्नुहोस्
काठमाडौं । आज गृहमन्त्री रवि लामिछानेले सहकारीबाट १ अर्व ठ्गि गरेको कुरा काङ्ग्रेसले उठाएपछि सदन स्थगित भएको हो । संसदिए छनबिन समिती नबनाए गगन थापाले सदन अघि बढ्न नदिने बताउनुभयो । गृहमन्त्री लामिछानेले कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु।
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ मा रहेको श्री चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा आवद्ध संस्थाहरुमध्ये आ.व. २०७९/८० मा भक्तपुर जिल्लामा चमेली साकोस उत्कृष्ट हुन सफल भएको हो । संघको २० औं स्थापना
थप पढ्नुहोस्
राम चन्द्र प्रजापति भक्तपुर । एकको लागि सबै सबैको लागि योगदान भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा मंगलबार अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले
थप पढ्नुहोस्











Total views : 408568