LATEST


काठमाडौं । ASEZ WAO कोहलपुरका सदस्यहरुद्वारा श्री गुराँस नमुना माध्यामिक विद्यालय बर्दियामा बृहत रुपमा हाते रूमाल प्रयोग गरौ भन्ने जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा २ पटक गरेर करिब २५० जना विद्यार्थीहरको सहभागिता रहेको थियो । कार्यक्रममा ASEZ WAO को परिचय दिइएको थियो । साथै ASEZ WAO स्थापना हुनुको कारण पनि बताइएको थियो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ । मंसिर २२ गते हुने इभेन्ट सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा इभेन्टका आयोजकहरुले जानकारी दिएका हुन् । करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट
थप पढ्नुहोस्
काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन कोप-२९ लाई सम्बोधन गर्नेुहुने भएको छ । जलवायु कार्य शिखर सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता रहने भएको हो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपर अस्पतालमा पहिलो पटक मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको छ । आसपतालमा बागमती प्रदेश अन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको हो । अस्पतालकी मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखि नै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा
थप पढ्नुहोस्
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिको आनाकानी गरिरहेको बताउनुभयो । आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भने, “ म आफैं २ पटक भक्तपुर नगरपालिकाको मेयरसँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गर्दा
थप पढ्नुहोस्
भक्तपुर । आज र भोलि देशभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले
थप पढ्नुहोस्
भक्तपुर । डडेल्धुरामा रात्रिबस दुर्घटनामा चारको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । उक्त दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २, दुवाकोटमा आज बिहान ७ देखि ९ बजेसम्म वडा कार्यालयले आयोजना गरेको ७५औँ हप्ताको वृहत सरसफाई तथा जनचेतना कार्यक्रम, ASEZ र ASEZ WAO को सहकार्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा न. २ का स्थानीय बासिन्दा, संघ संस्थाका सदस्यहरु लगाएत ASEZ र ASEZ WAO का स्वयंसेवक सदस्यहरु गरी करिब ५० जना भन्दा बढीको
थप पढ्नुहोस्






Total views : 412144