LATEST


जन आवाज न्युज/काठमाडौँ, १६ असार । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो । उहाँले मन्त्रीपरिषद्को
थप पढ्नुहोस्
जन आवाज न्युज/दोहा । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कतारको दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असार, १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज स्पेन प्रस्थान गर्नुभएको छ । आज स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ गरिएको थियो ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि एक अर्ब ८४ करोड ५६ लाख २० हजार ४९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनमा सभाअध्यक्ष एवं नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छलफलका लागि समय दिएपछि उपप्रमुख रमेश
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ । सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो । नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त
थप पढ्नुहोस्
जन आवाज न्यज/भक्तपुर । असार मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि कूल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट पारित गरको छ । सोमबार नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभामा पेश गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले पेश गर्नु भएको बजेट नगर सभाले सर्वसम्मत रुपमा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नुभेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की-कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको शनिबार उद्घघाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख
थप पढ्नुहोस्







Total views : 412129