LATEST


जन आवाज न्युज भक्तपुर । आज मध्यपुर थिमि नगरपालिकाले यहि पौष १२,१३ र १४ गते आयोजना गर्न लागेको ‘मध्यपुर महोत्सव–२०८१’ को बारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरेको छ । प्रेस विज्ञप्ती निम्न अनुसार छ :
थप पढ्नुहोस्
जन आवाज न्युज भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ । उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँच दिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । महोत्सव
थप पढ्नुहोस्
जन आवाज न्युज काठमाण्डौं । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीहरुको संयुक्त आयोजनामा २०२४ डिसेम्बर १४ र १५ सम्म काठमाण्डौंको नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा “द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ भब्यताका साथ शुरु भएको छ । अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ खोज, प्रविधि र अभ्यासहरूको आदानप्रदान उदेश्यले देश विदेशका ख्याती प्राप्त व्यक्तित्वहरु
थप पढ्नुहोस्
जन आवाज न्युज चितवन । परमेश्वरको मण्डली विश्व सुसमाचार सामज चितवनले ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारेर चितवनको सौराहमा सरसफाइ सम्पन्न गरेको छ । कार्यममा प्रमुख अतिथी रत्ननगर सौराहावडा नम्बर ६ का वडा अध्यक्ष किरण महतोले सरसफाइ
थप पढ्नुहोस्
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेलको उपस्थिति काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाका प्रमुखहरुसँग स्वास्थ्य सेवा सुधारका विषयमा समन्वय तथा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघीय अस्पतालहरुमा बिरामीको चाप बढिरहेको बताउँदै सरकारी अस्पतालको सेवा
थप पढ्नुहोस्
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसल प्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन
थप पढ्नुहोस्
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको मंगलबार स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता
थप पढ्नुहोस्
रमेश गिरी काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले अहिले पनि १० हजार भन्दा बढी बालबालिका बिभिन्न क्षेत्रमा बालश्रमिकका रुपमा रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसको सन्दर्भ पारेर सोमबार राजधानी आयोजना गरिएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को ३० औँ वार्षिकोत्सवमा बोल्दै उहाँले
थप पढ्नुहोस्





Total views : 409684