Jana Aawaj News

Bhaktapur Hospital
भारतले अमेरिकालाई हराउँदै विश्वकपको सुपर आठमा: Jana Aawaj News

भारतले अमेरिकालाई हराउँदै विश्वकपको सुपर आठमा

2 years ago

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अमेरिकालाई पाखा लगाउँदै विश्वकपको सुपर आठमा पुग्न सफल भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । भारतले लगातार तेस्रो जित हात पारेको छ, समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएके छ । सोही

थप पढ्नुहोस्
नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री: Jana Aawaj News

नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री

2 years ago

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुन लागेको बताउनुभएको छ । मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताउनुभएको हो । सम्पुर्ण टिमलाई शुभकामना दिनुहुदैं एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा

थप पढ्नुहोस्
भनपा १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन: Jana Aawaj News

भनपा १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन

3 years ago

भक्तपुर । नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि सभासद प्रेम सुवालले भनपा १० बेखालस्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवनको रिबन काटी उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सुवालले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेका तर नीति तथा सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कार्यक्रम नभएको बताउनुभयो ।

थप पढ्नुहोस्
गोदावरी मेयर कप, १ गोलले कामनपाको जित: Jana Aawaj News

गोदावरी मेयर कप, १ गोलले कामनपाको जित

3 years ago

जन आवज संवाददाता काठमाडौं । बिहिबार भएको गोदावरी मेयर कपको सेमीफाईनल खेल सप्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका र काठमाडौं माहानगरपालिका बिच भएको उक्त खेलमा ०-१ ले कामनपाले जित हासिल गरेको छ । कार्यक्रममा टिम म्यानेजर तथा मध्यपुर थिमीका नगर प्रवक्ता कृष्ण हरि आचार्यले खेलमा सहयोग पुर्याउन महत्वपूर्ण भुमिका निभाएको भन्दै मध्युर युथ

थप पढ्नुहोस्
आईसीसी टी–२० विश्वकप क्रिकेटमा १७ देशद्धारा टोली घोषणा: Jana Aawaj News

आईसीसी टी–२० विश्वकप क्रिकेटमा १७ देशद्धारा टोली घोषणा

3 years ago

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेको छ । सन् २०२४ जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार २० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान,

थप पढ्नुहोस्
दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु: Jana Aawaj News

दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु

3 years ago

भक्तपुर । दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु भएको छ । आज माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कार्यक्रमको उद्घघाटन गर्नुभएको छ। उक्त कार्यक्रममा माननीय युवा तथा खेलकुदमन्त्री बिराज भट्ट श्रेष्ठले ७७ जिल्लाहरूमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको बजेट व्यवस्थापनको विषयमा छलफल

थप पढ्नुहोस्
नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न: Jana Aawaj News

नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

3 years ago

काठमाडौं । नेपाल राष्ट्रिय मुवाथाई संघद्धारा आयोजित खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाथाई संघको १२ औ स्थापना दिवसको उपलक्ष्यमा १९औं विश्व च्याम्पियनशीप प्रतियोगितामा नेपालको तर्फवाट स्वर्ण पदक विजेता गुणराज रूचाललाई नगद रू.१ लाख प्रदान गरिएको छ । कार्यक्रममा सम्मान पत्रबाट प्रमुख अतिथि राष्ट्रिय खेलकूद परिषद्का

थप पढ्नुहोस्
अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न: Jana Aawaj News

अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न

3 years ago

भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिताको अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न भएको छ । आज विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै सोही दिन भएको

थप पढ्नुहोस्
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न