LATEST


भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै मेलौली नपा र
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरमा पहिलो अन्तर नगर कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाले पत्रकार सम्मेलन गरि यही फागुन २९ गतेदेखि गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे जानकारी गराएको छ । भक्तपुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला
थप पढ्नुहोस्
भक्तपुर । विगत १२ वर्ष देखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । विगत १२ वर्ष भन्दा लामो समय देखि भक्तपुरमा खेलको विकास तथा प्रशिक्षण प्रदान गर्दै आएको उक्त क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा , सचिवमा निश्चल
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम
थप पढ्नुहोस्
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते अन्तर विद्यालय फुटसल प्रतियोगिता सप्पन्न भएको छ । उक्त खेलमा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता हुन सफल भएको छ । यसै गरी माध्यमिक तह तर्फ भने, यूनिटी स्कुल विजेता भएको छ । आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ
थप पढ्नुहोस्
भक्तपुर । सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको छ । सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ स्कुल कीर्तिपुरद्वारा आयोजित ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको हो । माघ २२
थप पढ्नुहोस्
भक्तपुर । शंखधरचोकस्थित चाणक्य स्कूल एवं कलेजले यही फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ । “हामी चाणक्य, हाम्रो बास्केटबल” भन्ने नारा सहित बिगत केही वर्षदेखि विभिन्न तहको प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको चाणक्य स्कूल एवं कलेजले कोरोना काल पश्चात कुनैपनि टुर्नामेन्टको आयोजना नगरेको हुँदा हाल चाणक्य
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु भएको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले “खेलकुद स्वास्थ्यको निम्ति हो” भन्नुहुदै खेलकुदले जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने बताउनुभयो । खेलाडीहरुलाई खेलले
थप पढ्नुहोस्





Total views : 409685