LATEST


काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल भएको छ । त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भएको थियो । नेपाल पुलिस क्लबका
थप पढ्नुहोस्
काठमाडौं । यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा शुक्रबार नेपालले अन्तिम खेल खेलिरहेको छ । दक्षिण अफ्रिकामा आयोजित उक्त खेलमा टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ । यसैगरी सुपर सिक्समा नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगिताको सेमिफाइनलबाट नेपाल यसअघि नै बाहिर रहेकाले यो नेपालको अन्तिम खेल भएको छ । आज
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ गतेदेखि फागुन २४ गतेसम्म संचालन हुने भएको छ । मध्यपुर युथ एसोसिएसनले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । उक्त प्रतियोगिता मध्यपुर थिमि नगरपालिकाको सहयोगमा हुन भएको हो । एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका
थप पढ्नुहोस्
काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मीले विजयी भएको छ । आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गर्न सफल भएको हो । आजको खेलका पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाउन सफल रह्यो भने, आर्मीका कप्तान विनोद भण्डारीले नकआउट १०० रनको शतकीय
थप पढ्नुहोस्
काठमाडौँ । युभेन्ट्सद्धारा इटालियन कप फुटबल प्रतियोगितामा गोलको वर्षा भएपछि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । युभेन्ट्स शुक्रबार विहान सम्पन्न खेलमा सालेर्निटानालाई ६–१ गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उक्त खेल सुरु भएको पहिलो मिनेटमै सालेर्निटानाका लागि चुकुबुकेम इकुमेसीले गोल गरेका थिए । खेलमा सुरुआती अग्रता
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको हिजोबाट सहिद स्मृति खेल मैदानमा शुरु भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भलिबल खेलका रेफ्रि लक्ष्मी प्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अनुशासित र
थप पढ्नुहोस्
रसिला थापा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७६/७७/७८, र २०७९ सालका वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई बधाई तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई हिजो बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष
थप पढ्नुहोस्
भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षा जति महत्वपूर्ण छ, खेलकुद पनि देशको नाम उच्च राख्न उत्तिकै अत्यावश्यक रहेको बताउनुभएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिले हिजोबाट सुरु गरेको दोश्रो वागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट प्रतियोगिताको उद्घघाटन गर्दै उहाँले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च
थप पढ्नुहोस्





Total views : 409685