LATEST


काठमाडौं । नेपालका फिफा रेफ्री लव खत्रीको सोमबार बिहान निधन भएको छ । आज बिहान मर्निङ वाक बाट फर्किएपछि घरको बाथरुममा लडेर उनको निधन भएको हो । गत वर्ष मात्रै रेफ्रीको जिम्मेवारीबाट संन्यास लिएका उनी नेपाली घरेलु खेलकुदमा र अन्र्तराष्ट्रिय खेलकुदमा उनी निकै लोकप्रिय रेफ्री रहेका थिए । करिब १५ वर्ष खेलाडी जिवन पश्चात उनले रेफ्रीको भूमिकामा
थप पढ्नुहोस्
काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ । उक्त प्रतियोगितामा सिनियर एकल कातातर्फ र ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जित्न सफल भएका छन् । त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक हात पार्न सफल भएका छन् । त्यस्तै सुमन
थप पढ्नुहोस्
काठमाडौं । एभरेस्ट प्रिमियर लिग चौंथो संस्करणको इपिएलमा आइतबार दुई खेल हुने भएका छन् । आज हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स ११ बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमो पहिलो प्रतिस्पर्धा हुने भएको छ । आइतबार हुने उक्त खेलमा सन्दीप लामिछानेको कप्तानी रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न कोसिस गर्ने
थप पढ्नुहोस्
काठमाडौं । आजदेखि शुरु हुने साफ च्याम्पिएनसीपको पहिलो खेलमा नेपाल र माल्दिभ्स आज भिड्ने भएका छन् । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुने भएको छ । आजको सो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगितामा पहिलो दिन दुई खेल हुने भएका छन् । नेपाल र माल्दिभ्सबीचको खेल
थप पढ्नुहोस्
काठमाडौं । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जन बिहीबार जर्मनीको चिम्निज जाने भएका छन् । पुरुष एकल तर्फ काता मण्डे तथा ७५ केजीमुनि मुकुन्दले प्रतिस्पर्धा गर्ने भएका छन् भने, दुवै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता रहि सकेका छन् । उक्त सागमा मण्डेले
थप पढ्नुहोस्
काठमाडौँ । छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा साबिक विजेतार रहेको महिलातर्फ विभागीय टोली एपीएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि सोझो सेटको नतिजा निकाल्दै विजयी हुन सफल भएको छ । उक्त खेल दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको थियो । मंगलबार भएको सो खेलमा एपीएफले २५–११, २५–७, २५–१३ ले सेट जितेर ३ अंक जोडेको थियो । यसैगरी
थप पढ्नुहोस्
काठमाडौं । नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबले मंगलबारको खेलमा जित हासिल रेको छ । गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीले काउन्ट ब्याकको आधारमा उपाधि हात पार्न सफल भएको हो । त्रिभुवन आर्मी र गोकर्ण गल्फ क्लबले समान १२ ओभरमा ३ सय स्कोर गर्न सफल भएको थियो । दक्षिण एसियाली खेलकुदमा
थप पढ्नुहोस्
काठमाण्डौ । आज हुन लागेको एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल आज स्थगित भएको छ । लगातारको वर्षाको कारणले हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थियो भने, हिजो नै स्थगित भएको काठमाण्डौ र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएलले जानकारी गराएको छ । उक्त खेल आज बिहान
थप पढ्नुहोस्







Total views : 409673