Jana Aawaj News

Bhaktapur Hospital
लगातारको वर्षाका कारण इपिएलकोे तेस्रो खेल पनि रोकियो: Jana Aawaj News

लगातारको वर्षाका कारण इपिएलकोे तेस्रो खेल पनि रोकियो

5 years ago

काठमाडौं । लगातारको वर्षाले एभरेष्ट प्रिमियर लिगका खेलहरु ल्गातार स्थगित भईरहेका छन् । यस्तै बर्षाका कारण तेस्रो खेल समेत प्रभावित हुन पुगेको छ । आइतबार पनि भारी बर्षाका कारण पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सको खेल रोकिएको थियो । आज सोमबार विहान तय भएको काठमाडौं किंग्स ११ र बिराटनगर वारियर्सको खेल पनि रोकिन पुगेको छ । कीर्तिपुर मैदानको

थप पढ्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण खेल खेल्दै: Jana Aawaj News

नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण खेल खेल्दै

5 years ago

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच आज आइतबार मैत्रीपूर्ण खेल शुरु हुने भएको छ । सो खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुने बताइएको छ । नेपालले यो भन्दा अगाडि घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ भने, एक खेलमा नेपालले बराबरी र अर्को खेल गुमाएको थियो

थप पढ्नुहोस्
मुम्बईमाथि कोलकताको सानदार जित: Jana Aawaj News

मुम्बईमाथि कोलकताको सानदार जित

5 years ago

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएकोे छ । बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकता नाइट राइडर्सका राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको उत्कृष्ट इनिङ खेलका

थप पढ्नुहोस्
वागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा खेलकुद प्रतियोगिताका लागि १ करोड सहयोग: Jana Aawaj News

वागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा खेलकुद प्रतियोगिताका लागि १ करोड सहयोग

5 years ago

काठमाडौं । वागमती प्रदेश खेलकुद विकास परिषद्ले देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले एक करोड रकमको सहयोग गर्ने भएको छ । खेलकुद प्रतियोगिताको लागि वागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघबीच दुईवटा प्रतियोगिता सञ्चालनका लागि

थप पढ्नुहोस्
लिग कप अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीको सहज जित: Jana Aawaj News

लिग कप अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीको सहज जित

5 years ago

काठमाडौँ । लिग कप अन्तर्गत मंगलबार भएको खेलमा दुई बलिया इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सिटीले वेकोम माथि ६–१ को प्रभावशाली जित निकाल्दा लिभरपुलले नर्विच सिटीलाई ३–० ले हराएको थियो । खेलको २२ औँ मिनेटमा हलानको गोलमा वेकोमले अग्रता लिएको लिदै त्यसको सात मिनेटपछि केभिन डि

थप पढ्नुहोस्
कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित: Jana Aawaj News

कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित

5 years ago

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको छ । सो खेल युएईको अबुधाबी क्रिकेट रंगशालामा सोमबार राति भएको थियो । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाउन सफल भएको थियो । यता ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले

थप पढ्नुहोस्
आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आज भिड्दै: Jana Aawaj News

आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आज भिड्दै

5 years ago

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका बाँकी खेलहरु आजदेखि शुरु हुने भएको छ । भारतमा कोरोना महामारीका कारण स्थगित भएको खेलहरु यो सिजनमा युएई र ओमानमा आयोजना हुन लागेको बताइएको छ । आईपीएलका ३१ खेलहरु बाँकी रहेका छन् भने, फाइनल खेल १५ अक्टोबरमा हुने भएको छ । आज चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । आज हुने खेल नेपाली समय

थप पढ्नुहोस्
चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ: Jana Aawaj News

चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्यो तारिफ

5 years ago

काठमाडौं । आईसीसी क्रिकेट वल्ड कप लिग २ को त्रिकोणात्मक श्रुङ्खखलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । खेलमा हार बेहोरेता पनि हाल रोहित पौडेलले लिएको क्याचको भने धेरै नै चर्चा भईरहेको छ । आईसीसीले समेत उक्त क्याचको तारिफ गरिरहेको छ । यता नेपाल, ओमान र अमेरिका भिडिरहेका छन् भने, लिगको ओमानविरुद्धको खेलमा रोहितले बाउन्ड्री

थप पढ्नुहोस्
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न