LATEST


काठमाडौं । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ रसियाका ड्यानियल मेडभेडेभले विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै आफ्नो करियरको पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्न सफल भएका छन् । न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आईतवार राती भएको खेलमा विश्व नम्बर २ मेडभेडेभले जोकोभिचलाई ६९४, ६९४ र ६९४ को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्ड
थप पढ्नुहोस्
काठमाण्डौं । नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ । आजको खेल नेपाली समयअनुसार साँझ सवा ४ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने बताइएको छ । दिन र रातमा खेलिने यो खेलमा नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय खेल रहेको छ । आज भइरहेको यो खेलमा नेपालले जित हात
थप पढ्नुहोस्
काठमाडौं । अन्तर्राष्ट्रिय ह्याट्रिकमा मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराउदै शानदार जित निकालेको छ । विश्वकपको युरापेली छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकाल्दै मेम्फिस डेपेले राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्न सफल भए । यता नेदरल्यान्ड्सको जितमा डाभे कालाशेन, गुस टिल र डोनिएल मलेनले
थप पढ्नुहोस्
एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा स्पेन र इंग्ल्यान्डले फराकिलो जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गर्दा इंग्ल्यान्डले पनि एन्डोरालाई समान ४–० ले पराजित गरेको छ । यस्तै छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित रहेको छ । स्पेनले पाँच खेलमा १० अंक जोड्न सफल भएको छ भने,
थप पढ्नुहोस्
काठमाडौं । फिफा विश्वकप युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेले सहज जित निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २–० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरका थिए । यस्तै जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा उक्लेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
थप पढ्नुहोस्
काठमाडौं । नेपाल आईसीसी टी २० वरीयतामा एक स्थान तल झरेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२ औं स्थानमा उक्लेपछि १२ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३ औं स्थानमा झरेको हो । अन्र्तरााष्ट्रिय क्रिकेट परिषद आईसीसी ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको छ । यसैगरी नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता भने ११ औं स्थान रहेको थियो । टी २०
थप पढ्नुहोस्
एजेन्सी । एन्टोइन ग्रिजमनले क्लबमा आर्थिक संकट आएपछि बार्सिलोना छाड्न बाध्य भएका छन् । दुई वर्षअघि मात्रै १०७ मिलियन पाउण्ड खर्चेर ल्याइएका उनी पुन एट्लेटिको मड्रिड फर्किनु परेको छ । यस्तै अब ग्रिजमनको सम्पूर्ण सुविधा एट्लेटिकोले ब्यहोर्ने भएको छ भने, एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त समेत राखिएको छ । यो सिजनको ट्रान्सफर विन्डोमा बार्सिलोना
थप पढ्नुहोस्
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली उल्भ्समाथि १–० ले विजयी भएको छ । म्यानचेस्टर युनाइटेड ३ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा लगातार उल्भ्स तेस्रो हार बेहोर्दै बिना अंक १८ औँ स्थानमा झरेको छ । युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ भने, प्रिमियर लिग इतिहासमै सबैभन्दा लामो
थप पढ्नुहोस्







Total views : 409653