LATEST


जन आवाज न्युज/भक्तपुुर । भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । उक्त महोत्सवमा आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ राखिने आयोजकले जानकारी दिएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक दीपक थापले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिने बताउनुभयो । यसका साथै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर चैत्र ११ गते । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न बुधबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले २०८२/८३ को बिस्का जात्रा निर्धारित समयमा शान्तिपूर्ण ढंगले सम्पन्न
थप पढ्नुहोस्
काठमाठौं । चलचित्र परालको आगो फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीलाई समर्पित गरिएको निर्माण टिमले बताएको छ। यसैगरी फिल्मको टिजर चाँडै सार्वजनिक हुने बताइएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ। पोस्टरमा
थप पढ्नुहोस्
भक्तपुर । शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम) को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनु भएका खड्काको यस कृतिले उहाँको साहित्यिक यात्रालाई निरन्तरता दिदै सामाजिक अनुभूति र मानवीय भावनालाई कवितामार्फत अभिव्यक्त गरेको छ। यसअघि वि.सं. २०६७ मा प्रकाशित संयुक्त कविता सङ्ग्रह
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर । दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउने उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाका बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथों पटक जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले १० इन्चको फलामको सुइँरोबाट जिब्रो भाद्र शुक्ल पुर्णिमाका दिन जिब्रो छेड्न लागेका हुन् । वि.स २०२६ सालमा रोकिएको यो जात्रा २०५० सालमा फेरि सुरु भएर रोकिदैं
थप पढ्नुहोस्
नारायण थापा जन आवाज न्युज/ललितपुर भदौ, १५ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले ललितपुरमा ‘वातारण कन्सर्ट’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ५५० जनाभन्दा बढीको सहभागीता रेहेको थियो । कार्यक्रममा प्लास्टिकमुक्त भविष्यको सन्देश बोकेको विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो । ३१
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, १३ भदौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत र्सिजना गर्नुपर्ने बेला आएको बताउनुभएकोछ । काठमाडौँमा आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आयोजीत पुस्तक लोकार्पण समारोहको संबोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने
थप पढ्नुहोस्
काठमाडौं । उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.को संयुक्त आयोजनामा साेमबार राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा साँस्कृतिक कार्यक्रम-२०८२” भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सभाध्यक्ष उपमा सञ्चार प्रा.लि कि आशा गौतम, प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी तथा
थप पढ्नुहोस्






Total views : 412081