LATEST


भक्तपुर। बागीश्वरी कलेजले बिए तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ आनमा अध्ययन भ्रमणका साथ अभिमुखीकरण गराएको छ । बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण र यसको आचार संहिताका साथ पत्रकारिताका बारेमा थप स्पष्ट पान
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी कलेजमा अध्यापनरत शिक्षकलाई अनुसन्धानमूलक लेखन र प्रकाशनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घघाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा व्यवस्थापन सङ्काय स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ “प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठी” सम्पन्न हुनुका साथै
थप पढ्नुहोस्
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्य समितिले भक्तपुरको लोकन्थली स्थित् सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई भर्ना, पोशाक वितरण र नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसको अवसरमा शनिबार शिक्षा विभागीय कार्य समितिले विद्यार्थीहरुलाई भर्ना, पोशाक वितरण र
थप पढ्नुहोस्
जन आवाज संवाददाता काठमाडौं । कोशी प्रदेशको सुनसरीस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेशनको सहयोगमा खेल मैदान निर्माण कार्य शुरु भएको छ । गत सोमबार आयोजित अनुदान हस्तान्तरण समारोहमा, वीलभयू फाउण्डेशनले खेल मैदान खरिद गर्नका लागि १ लाख ८० हजार रुपैयाँ फाउण्डेसनका
थप पढ्नुहोस्
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी, भक्तपुर स्थित सेन्ट जोन्स स्कुलले ४०औं अभिभावक दिवस, पुरस्कार बितरण तथा शिक्षक सम्मान समारोह सप्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिह रावलको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको सर्वाङ्गिण बिकासका
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सुर्यविनायक वडा न. ९ स्थित भातेढिकुर भक्तपुरकमा रहेको मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८०” सप्पन्न गरेको छ । करिब ६१७ अभिभावकहरुको उपस्थितिमा शनिबार भव्यताका साथ सम्पन्न गरेको छ ! विद्यालयको वार्षिकोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको प्रमुख
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका वडा न. ४ दधिकोट तर्खगालमा रहेको अनन्त शिक्षा सदन स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न भएको छ। विहिवार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले कार्यक्रम मार्फत शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षिकाहरु साथै स्कुलका सबै कर्मचारीहरुलाई मायाको चिनो
थप पढ्नुहोस्






Total views : 412128