Jana Aawaj News

Bhaktapur Hospital
राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न: Jana Aawaj News

राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

4 months ago

भक्तपुर, श्रावण २३ गते । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका-७, बागेश्वरीस्थित श्री वाल्मीकि आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “हरियाली आजको आवश्यकता, समृद्ध भविष्यको आधार” भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा विद्यालय परिसरलाई हरियाली तथा वातावरणमैत्री बनाउने

थप पढ्नुहोस्
परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न: Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न

4 months ago

जन आवाज न्युज/पाँचथर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज फिदिम मण्डलीद्वारा बिहिबार फिदिम नगरपालिका वडा नम्बर २ नयाँ बसपार्कको करिब १ किलोमिटर आसपास सडक सरसफाई सम्पन्न गरेको छ । परमेश्वरको मण्डलीले, अन्तर्राष्ट्रिय समुदायले लिएको दिगो वातावरण संरक्षण कार्यमा सहभागी भएर वातावरणीय चेतना र अभ्यासलाई कार्यान्वयन गर्न तथा स्थानीय समुदायको निम्ति

थप पढ्नुहोस्
गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट: Jana Aawaj News

गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट

4 months ago

जन आवाज न्युज/भक्तपुर, साउन २२ गते । सूर्यविनायक नगरपालिका-७, गुण्डु सिलामगालस्थित मनोजकुमार तामाङको कुखुरा फार्ममा आज शुक्रबार बिहान ग्याँस हिटरबाट आगलागी हुँदा १ हजार ५ सय एकदिने कुखुराका चल्ला जलेर नष्ट भएका छन्। आगलागीबाट कुखुरा फार्मको टहरा समेत जलेर पूर्ण रूपमा क्षति भएको छ। घटनास्थलमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरबाट गएको दमकलले

थप पढ्नुहोस्
ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न

4 months ago

जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बिहिबार ‘प्लास्टिकमुक्त २०४०’ अन्तर्गत सतुंगलस्थित चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट, काठमाडौँमा रहेको श्री मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’  वातावरणीय सेमिनार सम्पन्न गरेको छ

थप पढ्नुहोस्
खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण: Jana Aawaj News

खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण

4 months ago

नबराज काफ्ले जन आवाज न्युज/भक्तपुर । "मिडियाको एउटा सनसनीपूर्ण समाचार वा गम्भीर दृश्यले कसैको जीवन जोखिममा पार्न सक्छ भने, जिम्मेवार र संवेदनशील रिपोर्टिङले कसैको अमूल्य जीवन जोगाउन सक्छ।" काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटको आयोजना एवं नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा सोमबार आयोजित 'मानसिक स्वास्थ्य तथा जिम्मेवार मिडिया

थप पढ्नुहोस्
चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने: Jana Aawaj News

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

4 months ago

नबराज काफ्ले जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट स्वास्थ्य चौकी परिसरमा शुक्रबार दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको भव्य उद्घाटन सम्पन्न भएको छ । चाँगुनारायण नगर कार्यपालिकाको कार्यालयको आयोजना एवम तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश

थप पढ्नुहोस्
ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

4 months ago

जन आवज न्युज/ललितपुर, साउन ४ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले सोमबार ललितपुरको गोदावरीस्थित फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ASEZ WAO चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवाहरूको स्वयंसेवक समूह हो ।  ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म

थप पढ्नुहोस्
थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते: Jana Aawaj News

थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते

4 months ago

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित एसएस चोकमा शनिबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृ'त्यु भएको छ भने एक जना गम्भी'र घाइत'ते भएका छन्। दुर्घटनामा बा.प्र.०२-०२२ प २९०६ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी-२ घर भई हाल: काठमाडौँ तीनकुने बस्ने १६ वर्षीय कबिर कार्कीको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृ'त्यु भएको

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न