LATEST



जन आवाज न्युज/भक्तपुर असार, ३० गते । “दीगो विकास, व्यवस्थित शहर : स्वच्छ समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नाराका साथ सूर्यविनायक नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८१ मा कक्षा ८, कक्षा १० (SEE) तथा कक्षा १२ (SLC) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको
थप पढ्नुहोस्
जन आवाज न्युज भक्तपुर । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुरका बासिन्दाहरूलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरेको छ । जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधिकोट गाविस वडा नं. ८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना जग्गाधनीलाई स्ववासी स्रेस्ता पुर्जा वितरण गरेको हो । नगरपालिकाले ५ वर्ष अघि नै २०७६
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ । सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो । नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । भक्तपुरको सूर्यविनायक नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिका ०८२/८२ मा पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको छ । सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कटुन्जे स्थित आफ्नै नव निर्मित भवनमा ९ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा नगर प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता तिम्सिना भट्टराईले केक काटेर ९ औं स्थापना दिवस मनाइभ्को । उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अनन्तलिङेश्वर
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकामा एच.पि.भी खोप अभियान २०८१ को तयारी पुरा भएको छ । सोमबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा बसेको खोप समितिको बैठकले खोपको तयारी पूरा भएको अभियानमा शत प्रतिशत लक्ष्य हासिल गर्ने बताईएको छ । नगरपालिकाका ७६ वटा विद्यालयहरुलाई खोप केन्द्र
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकाको ९ र १० नं वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा कानुन हातमा लिई अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न माग गरेकाे छ । झोलुङ्गेपुल चढेबापत पैसा लिन नपाइने भन्दै 'टिकट प्याड' आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सूर्यविनायक नगरपालिकाले आफूलाई "अभियन्ता" भन्दै आएकी आशिका तामाङ विरुद्ध
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकाको सहयोग र युवाका साथ साथ आवाज नेपालको आयोजनामा २०८१ असार १६ देखि १९ गते सम्म सूर्यविनायक नगरपालिका भित्र रहेको १० वटा वडाहरु बाट १६/२४ वर्ष उमेर समुहका ३५ जना युवाहरुको सहभागितामा ४ दिने नमुना युवा नगर सभा कार्यक्रम सम्पन्न भएको छ । नमुना युवा नगर सभा कार्यक्रममा नमुना युवा नगर प्रमुख मेनुका थापा, उपप्रमुख शिरिषा
थप पढ्नुहोस्











Total views : 405006