नेपाली चलचित्र ‘चपली हाइट–३’पुस २ गते रिलिज हुँदै | Jana Aawaj News

नेपाली चलचित्र ‘चपली हाइट–३’पुस २ गते रिलिज हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली चलचित्र ‘चपली हाइट–३’पुस २ गते रिलिज हुँदै : Jana Aawaj News

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को रिलिज डेट सावैजनिक भएको छ । फिल्म निर्माण पक्षले ‘चपली हाइट–३’ पुस २ गते रिलिज हुने जानकारी गराएको छ ।

पुस २ गते रिलिज हुन लागेको उक्त चलचित्र पहिलो लकडाउन अगाडि नै निर्माण सम्पन्न भएको थियो । रिलिज डेटसमेत लिएको चलचित्र कोरोना संक्रमणको त्रास बढेपछि सिनेमा हल बन्द हुँदा तत्कालीन समयमा रिलिज हुन नसकेको निर्माण टिमले बताएको छ ।

उक्त चलचित्रमा कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायत कलाकारहरुको मुख्य भूमिकामा देखिने भएका छन् । निकेश खड्काले चलचित्रलाई निर्देशन गरेका छन् ।

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न