काठमाण्डौ । आज हुन लागेको एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेट काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल आज स्थगित भएको छ ।
लगातारको वर्षाको कारणले हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थियो भने, हिजो नै स्थगित भएको काठमाण्डौ र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएलले जानकारी गराएको छ ।

उक्त खेल आज बिहान सवा १२ बजे सुरु हुने तालिका रहको भएता पनि मैदान ओसिलो भएको भन्दै खेल सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित नै गर्नुपरेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 351338