‘माया गर्नलाई’ मा सुधिर र गरिमा | Jana Aawaj News

‘माया गर्नलाई’ मा सुधिर र गरिमा

पढ्न लाग्ने समयः < 1 मिनेट
‘माया गर्नलाई’ मा सुधिर र गरिमा : Jana Aawaj News
फोटो ˸ प्रदिप चापागाईंको फेसबुक पेजबाट ।

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी रहेको यो स्रोता माझ आएको छ ।

काठमाडौं । लगातार विभिन्न म्यूजिक भिडियोमा आफ्नो पहिचान राख्न सफल हुदैं एक पछि अर्को ‘माया गर्नलाई’ बोलको गीतमा देखिएका छन् सुधिर श्रेष्ठ र गरिमा शर्मा । रोमान्टिक शैलीको यो गितमा निशान भट्टराई र रचना रिमालको स्वर रहेको छ ।

शान थापाको निर्देशन तथा प्रदिप चापागाँइको शब्द, दीपक शर्माको संगीत रहेको छ । यस्तै भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी रहेको यो स्रोता माझ आएको छ ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न