भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जादैं | Jana Aawaj News

भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जादैं

पढ्न लाग्ने समयः < 1 मिनेट
भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जादैं : Jana Aawaj News

एजेन्सी । सेप्टेम्बर २६ देखि २८ तारिखसम्म मेक्सिकोको २०० औं स्वतन्त्रता वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जाने बताइएको छ ।
कार्यक्रममा अन्य मुलुकका नेताहरुको सहभागीता रहने सो भ्रमणका लागि भारतीय विदेशमन्त्रीका मेक्सिकन समकक्षी मार्सेलो एब्रार्ड कासाउबनले उनलाई निमन्त्रणा दिएका हुन् ।
पहिलो पटक मेक्सिको भ्रमणमा जान लागेका विदेशमन्त्री जयशंकर आइतबार विदेश मन्त्रालय एमईएले जानकारी दिएअनुसार जयशंकरले विदेशमन्त्री मार्सेलो एब्रार्डलगायत मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई पनि भेट्ने बताइएको छ ।

मेक्सिको ल्याटिन अमेरिकामा भारतको दोस्रो ठूलो व्यापारीक स्थान भएकोले सो भ्रमणका क्रममा मेक्सिकोका अग्रणी प्रमुख अधिकारी तथा व्यापार समुदायसँग कुराकारनी गर्ने समेत बताइएको छ ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न