LATEST


काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिने भएका छन् । ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्न लागेको बताइएको छ । उक्त फिल्म एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुने बताइएको छ । निर्माता ढुंगानाको
थप पढ्नुहोस्
नारायण थापा खैरहनी । पूर्वी चितवनको खैरहनीस्थित गौचरनमा जारी नवौं खिचरा महोत्सवमा मंगलबार ईलिमेन्स ब्यान्डको प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन। महोत्सवको चौथो दिन युवा पुस्ता माझ लोकपृय ब्याण्ड द इलिमेन्टसले खिचरा महोत्सव अवलोकन गर्न आएका दर्शकलाई आफ्नो जोड्द्वार प्रस्तुतिद्वारा नाच्न बाध्य बनाएको छ । द इलिमेन्टस ब्याण्डका कलाकारहरु
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा एक कार्यक्रम बीच कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि “ गीत को लोकार्पण भएको छ । नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा सभासद महेश बस्नेतले गीतको लोकार्पण गर्नु भएको हो । !कार्यक्रममा नेकपा एमालेका नेता सोम मिश्र, निर्मल कुमार भट्टराई, शशी जङ थापा, रजन के.सि सहित जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई
थप पढ्नुहोस्
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८ र ०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला आगामी चैत्र २४ गतेदेखि बैशाख ४
थप पढ्नुहोस्
काठमाडौं । यतिबेला प्रकाश सपुतको गीत ‘पिर’लाई लिएर माओवादीलाई मात्र एकोहोरो गाली गर्नु उचित नभएको हाँस्य कलाकार दीपकराज गिरीले बताएका छन् । पिर गीतमा मा देखाइएको जस्तो प्रवित्ति नेपालका प्राय सबै पार्टीमा रहेको उनले बताएको छन् । ‘केही मानिसहरु माओवादी पार्टीलाई सराप्ने मौका यहि हो भनेर लागेका बताएका छन् । उक्त गीत भने आफूलाई असाध्यै राम्रो
थप पढ्नुहोस्
काठमाडौं । २०१९ मा मिस युएसएको उपाधि जित्न सफल भएकी अमेरिकी सुन्दरी चेस्ली क्रिस्टले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । उनले मृत्युभन्दा पहिले इन्स्टाग्राममा मानसिक स्वास्थ्यका विषयमा लगातार आफ्नो कुरा राखिरहन्थिन् । मिडिया रिपोर्ट अनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा म्यानहट्टनमा संदिग्ध रुपमा
थप पढ्नुहोस्
काठमाडौं । सलमान खान होस्ट रहेको बिग बोसको १५ सिजनको ट्रफी तेजस्वी प्रकाशले हात पारेकी छिन् उनीसँगका प्रतिस्प्रर्धी करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५ को ट्रफी उचाल्न सफल भएकी हुन् । ट्रफीका साथै निर्माताको तर्फबाट प्राइजमनी चालिस लाख भारतीय रुपैया पनि जित्न सफल भएकी छिन् । तेजस्बी प्रकाशको शरुवाती दिनहरुदेखि नै बिग बोसको
थप पढ्नुहोस्
काठमाडौं । नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी आएसँगैं ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको आयोजक टिमले जानकारी गराएको छ । हाल फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक पक्षले जानकारी गराएको छ । ‘भाषाको दायरा तोडेर
थप पढ्नुहोस्






Total views : 412130