LATEST


भक्तपुर । गायक तथा संगीतकार कमल खत्रीको शब्दरसंगीत र गायिका ग्रिष्मा खड्काको स्वरमा ‘माया नै काफी छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ता लक्षित उक्त गीतको म्यूजिक भिडियो यूट्यूवमा सार्वजनिक भएसँगैं दर्शकहरुले धेरै रुचाएका छन् । सानैदेखि संगीतमा रुची राख्ने खड्काको यो चौथो गीत हो भने, उक्त गीत युवा पुस्तालाई लक्षित गरिएको खड्काले
थप पढ्नुहोस्
काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३’ गतबर्ष २०७६ मा दर्शकहरुका लागि बहुप्रतिक्षित फिल्म रहेको थियो । गतचैत्र २८ मा प्रदर्शनको तयारीमा जुटेको सो फिल्म कोरोना महामारीमा कारण नेपाल सरकारले गरेको लकडाउनका कारण उक्त मितिमा रिलिज मिती स्थगित हुन पुग्यो । उक्त फिल्म लामो समयपछि यहि फगुनमा रिलिज हुने बताइएको छ । निर्माता निर्देशक सन्तोष सेनले ‘प्रेम
थप पढ्नुहोस्
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को रिलिज डेट सावैजनिक भएको छ । फिल्म निर्माण पक्षले ‘चपली हाइट–३’ पुस २ गते रिलिज हुने जानकारी गराएको छ । पुस २ गते रिलिज हुन लागेको उक्त चलचित्र पहिलो लकडाउन अगाडि नै निर्माण सम्पन्न भएको थियो । रिलिज डेटसमेत लिएको चलचित्र कोरोना संक्रमणको त्रास बढेपछि सिनेमा हल बन्द हुँदा तत्कालीन समयमा रिलिज हुन
थप पढ्नुहोस्
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मम श्री पुरस्कारबाट सम्मानित भएकी छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्म श्री पुरस्कारले सम्मानित गर्नुभएको छ । यसअघि नै ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्म श्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् । .उनले यस
थप पढ्नुहोस्
काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । उक्त चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माण पक्षले बताएको छ । यसैगरी चलचित्र ‘म राजेश हमाल’लाई जोन योञ्जनले निर्देशन गर्नुभएको छ भने, चलचित्रको सम्पूर्ण छायांकन भने धनगढीमा गरिएको बताइएको छ । यस्तै केदार भुषालको लगानीमा निर्माण उक्त चलचित्रमा राजेश हमाल एक सुपरस्टार मात्रै
थप पढ्नुहोस्
काठमाडौं । साउथका सुपरस्टार पुनीथ राजकुमारको आज हर्ट अट्याकका कारण निधन भएको छ । सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार हर्ट अट्याक आएपछि सुपरस्टार पुनीथलाई विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । रिपोर्टमा भनिए अनुसार अभनेता पुनीथलाई जिममा वर्क आउट गरिरहेको अवस्थामा हर्ट अट्याक आएको बताइएको छ । अस्पताल भर्ना गर्ने
थप पढ्नुहोस्
काठमाडौं । बलिउडमा एक पछि अर्को उत्कृष्ट फिल्म बनिरहेको समयमा फेरि अर्को धमाकेदार फल्म बन्ने भएको छ । नितेश तिवारीद्धारा निर्देशित बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’ बन्ने भएको छ । उक्त फिल्मको लागि दुई बलिउड स्टार ऋतिक रोशन र रणवीर कपुर अनुबन्धित भएसँगैंका ऋतिक र रणवीरले उक्त फिल्ममा अभिनय बापतको १ सय ५० करोड पारिश्रमिक बुझिसकेको बताइएको छ
थप पढ्नुहोस्
काठमाडौँ । नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन भएको छ । शोभित बस्नेतद्धारा निर्देशित सोे चलचित्र दशैको अवसर पारेर आज फूलपातीबाट प्रदर्शनमा आएको हो । यो चलचित्र बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको छ, भने चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश
थप पढ्नुहोस्






Total views : 412130