LATEST


जन आवाज संवाददाता झापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दमकले विश्वव्यापी आशा च्यालेन्ज शैक्षिक सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा शैक्षिकसहयोग गतिविधि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ सय वटा झोला हस्तान्तरण गरिएको थियो । कार्यक्रममा व्यवस्थापन समितिको
थप पढ्नुहोस्
भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ । माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपाको ग्लीटर
थप पढ्नुहोस्
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले शिक्षकहरुले आफ्नो पेशागत हक अधिकारका लागि राजनीति गर्नु पर्ने बताउनुभयो । शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष देउजाले भने तपाई शिक्षकहरुले शैक्षिक सुधारको लागि राजनीति गर्नु पर्दछ । आफ्नो कार्य क्षेत्र, समयभित्र
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ । नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । जसमा आरक्षण नेसनल
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कलेजको प्रकाशन ख्वप जर्नल भाग ६ अनावरण गर्नुभयो
थप पढ्नुहोस्
भक्तपुर । सुर्यविनायक नगरपालिकालाई आ.व. २०८३/०८४ जेठ मसान्तसम्म बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषण गर्ने रणनीति अन्तर्गत स्थानीय बाल अधिकार समिति संयोजक एंव उपप्रमुख सरिता तिमल्सिना भट्टराईको नेतृत्वमा सुर्यविनायक नगरपालिका भित्र संचालनमा रहेको बालगृहहरु मुस्कान सेवा नेपाल, हर्ट फर फाउन्डेसन नेपाल, नयाँ नेपाल समाज केन्द्र गरि ३ बटा
थप पढ्नुहोस्
भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक(९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल विजेता भएको छ १ त्यस्तै गरी
थप पढ्नुहोस्
भक्तपुर। गएको ३ दिन अघि देखिको अविरल झरी बन्द भई मौसम दिनभरि अनुकुल रहेको अवस्था । उपत्यकामा २११ औं भानु जयन्तीको चापाचाप माहौल । कता जाने कता नजाने अन्यौलको अवस्था । मानो रोपी मुरी फलाउने महिना असारको रोपाईं भर्खर भर्खर सकिएको अवस्थामा भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनको लागि दौडधुप भईरहेको अवस्था । सभाकक्षमा
थप पढ्नुहोस्






Total views : 412135