LATEST


जन आवाज सम्वाददाता जन आवाज न्युज/ललितपुर,मङ्सिर १७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले ललितपुरको सुनाकोठीदेखि सिमाको चोक र बालकुमारी क्षेत्र वरिपरि "प्लास्टिकमुक्त २०४०" सरसफाइ गतिविधि सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन, सुनाकोठी
थप पढ्नुहोस्
जन आवाज न्युज/ काठमाडौं । परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह ASEZ WAO ले आइतबार काठमाडौंको ग्रीनल्याण्ड टोखा सडक दुई किलोमिटर सरसफाई कार्यक्रम सम्पन्न भएको छ। ASEZ WAO "प्लास्टिकमुक्त २०४०" सरसफाइ गतिविधि कार्यक्रममा टोखा वडा नम्बर ६ कि वडाध्यक्ष शान्ता खनालले कार्यक्रममा उपस्थित जनाउनुहुँदै परमेश्वरको मण्डलीका जागिरीहरूको कार्य
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह ASEZ WAO ले ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीमा आइतबार "प्लास्टिकमुक्त २०४०" गोष्ठी सम्पन्न गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता रहेको गाेष्ठीमा स्वास्थ्य कार्यान्वयन समितिका संयोजक रामदेवी महर्जन,
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर, मंसिर १४ गते ।अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन ASEZ WAO ले आज ९,०९१ औं विश्वव्यापी वातावरण सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी १४ ठैव क्षेत्र वरिपरि एक किलोमिटर वातावरण सरसफाईद्धारा करिब एक टन फोहोरहरू सङ्कलन गरेर जलवायु परिवर्तन विरुद्ध प्रतिक्रिया जनाएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल
थप पढ्नुहोस्
जन आवाज न्युज/ काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार हातीगौंडा चोकदेखि विष्णुमति पुलसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बस नारायण महर्जनले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवाहरुको स्वयम
थप पढ्नुहोस्
जन आवाज न्युज/टिकापुर, मंसिर १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूहद्वारा टीकापुरको महत्सव ग्राउन्ड क्षेत्रमा ‘आमाको वन’ आयोजना अन्तर्गत सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले सुदूरपश्चिम प्रदेशको टीकापुर महत्सव ग्राउन्ड क्षेत्रमा १५ वटा ट्री गार्ड सहित
थप पढ्नुहोस्
जन आवाज न्युज/ काठमाडौं मङ्सिर १० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरुको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले बुधबार टोखा वडा नम्बर ८ कार्यालयमा "ASEZ WAO प्लास्टिक मुक्त अभियान २०४०" सम्पन्न गरेको छ। उक्त कार्यक्रममा टोखा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप कुमार राई, (जनप्रतिनिधि) विजय बानिया,
थप पढ्नुहोस्
जन आवाज न्युज/कोहलपुर मंसिर ७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १७५२ औं विश्वव्यापी रक्तदान कार्यक्रमा सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रमा १६,४५० मिलिलिटर रगत नेपाल रेडक्रस सोसाइटी लाई हस्तान्तरण गरेको छ । रगतको अभावले गर्दा संकटमा परेका छिमेकीहरूलाई सहयोग गर्न एकजूट बनेको एउटा समूह छ
थप पढ्नुहोस्






Total views : 412150