LATEST


ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरुको समूह ASEZ ले छिमेकी प्रेम कार्यान्वयन तथा वातावरण संरक्षण जस्ता स्वयंसेवा गतिविधि अन्तर्गत सोमबार ललितपुर स्थित मञ्जुश्री वृद्धाश्रममा स्वयंसेवा सम्पन्न गरेको छ । सोमबार विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ ले बागमती प्रदेशको ललितपुर स्थित मञ्जुश्री
थप पढ्नुहोस्
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्व रेविज दिवस सेप्टेम्बर २८ लाई मध्यनजर गर्दै गाउँपालिकाले अवरोध हटाऔं रेविज उन्मूलन गरौं भन्ने नाराका साथ रेविज विरुद्धको खोज कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले सूचना सार्वजनिक गरी सबै वडामा रेविज विरुद्धको खोप सञ्चालन गर्न
थप पढ्नुहोस्
काठमाडौं । आइतबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखा मण्डलीका विद्यार्थी स्वयंसेवक समूहले टोखाको तीनधारा स्थित स्थानीय मानिसहरूको सहकार्यमा पहिरो गएको ठाउँमा पहिरो हटाउने कार्य सम्पन्न गर्नुभएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा आयोजना गरिएको कार्यक्रम्मा ५० जनाको सहभागीता रहेको थियो । पिउने पानीको निम्ति प्रचलित तीनधारा,
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकाले एक महिनामा ३ पटक बजार अनुगमन गर्ने भएको छ । बुधबार बसेको नगर बजार अनुगमन समितिको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख सरिता तिमसिना भट्टराइले जानकारी गराउनुभएको छ । ‘नियमित कार्यतालिका नै बनाएर हामी बजार अनुगमन गर्नुका साथै उपभोक्ता र व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने उपप्रमुख
थप पढ्नुहोस्
भक्तपुर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। यस्तै हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि
थप पढ्नुहोस्
भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मंगलबार कीर्तिपूर नगरपालिका ढाल्पामा सरसफाइ सम्पन्न गरेको छ। परमेश्वरको मण्डली कीर्तिपूरबाट ढाल्पा देखि राराहिलसम्म करीव १२० जना मण्डलीका सदस्यहरूको सहभागितामा ससफाइ अभियान सम्पन्न भएको थियो । सरसफाइ गर्दा निस्केका फोहोर किर्तिपूर नगरपालिकाले व्यवस्थापन गर्न सहयोग गरेको छ भने सरसफाइको क्रममा
थप पढ्नुहोस्
भक्तपुर । शहीद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिमका खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क शुरु गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तार्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी मंगलबार सम्झौता गरिएको छ । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता
थप पढ्नुहोस्
ख्वप अस्पतालको बीमा बोर्डसँग २० करोडभन्दा बढी भुक्तानी बाँकी : अस्पताल सञ्चालनमा समस्या भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानीमा ढिलाइ गर्दा अस्पताल सञ्चालनमा समस्या भएको बताउनुभयो । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीसँग बिहीबार भएको भेटका क्रममा प्रमुख प्रजापतिले
थप पढ्नुहोस्






Total views : 412144