LATEST


जन आवाज सम्वाददाता बुधबार । परमेश्वरको मण्डली विश्वसुसमाचार समाज विश्वविद्यालय विध्यार्थीहरुको स्वयंसेवक समूह ASEZ द्वारा गठ्ठाघरमा सरसफाइ सम्पन्न भएको छ । बुधबार पुर्वान्चल विश्वविद्यालय (PU), भक्तपुर मल्टिपल क्याम्पस (BMC) र कोटेश्वर मल्टिपल क्याम्पस (KMC) मा अध्ययनरत विध्यार्थीहरुले गठ्ठाघरमार्गमा करिब १ किमी सडक सरसफाई कार्यक्रम
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. ८ मा असोज ११ र १२ गतेको अबिरल बर्षाको कारण पहाडी भेग आशापुरीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत बितरण गरिएको छ । मङ्गलबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष हेम सापकोटा सहितले उक्त स्थानमा पुगेर राहत वितरण गर्नुभएको हो । ।
थप पढ्नुहोस्
जन आवाज संवाददाता काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौंद्वारा विश्वव्यापी आशा च्यालेन्ज जलवायु परिवर्तन प्रतिक्रिया अन्तर्राष्ट्रिय नीलो आकाश दिवस तथा ओजन तह संरक्षण दिवसको उपलक्ष्यमा आशाको वन अभियान अन्तर्गत टोखाको भुतखेल पार्क सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । २४० जनाभन्दा बढी परमेश्वरको मण्डलीका सदस्यहरूले टोखा
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा निरन्तरको पानीले बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले भक्तपुर जलमग्न भएको हो । सडक अवरुद्ध भएका छन् भने केही विद्यालय र कलेज पनि डुवानमा परेका छन् । हनुमन्ते खोलाको बाढी बस्तीमा समेत पसेको छ । उपत्यकाको धेरै ठाँउहरुमा खोला क्षेत्र आसपास बाढी पसेको छ भने ठूलो धन जनको क्षेति
थप पढ्नुहोस्
नारायण थापा काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्र्थीहरुको स्वयंमसेवक समूह ASEZ STAR द्धारा ओरियन्ट कलेजमा दुई दिने Shoulder to Shoulder Campaign शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा ASEZ STAR का करीब २० जना सदस्यहरुले विद्यार्थीहरुलाई विद्यालयमा हुने हिंसा र त्यसको रोकथामका विषयमा पावर पोइन्ट प्रस्तुती (ppt)
थप पढ्नुहोस्
जन आवाज संवाददाता टिकापुर । परमेश्वरको मण्डल विश्व सुसमाचार समाजद्वारा बुधबार ‘आशाको वन’ क्याम्पेन अन्तर्गत सुदूरपश्चिम टीकापुरको टिकापुर अस्पताल सडक क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको छ । सेप्टेम्बर २५ तारिखमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज सुदूरपश्चिमकाे टीकापुरको टिकापुर अस्पताल सडक क्षेत्रमा करिब १०० वटा बिरुवाहरू वृक्षारोपण गरि ६०
थप पढ्नुहोस्
जन आवाज संवाददाता काभ्रे । बुधबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज भक्तपुर क्षेत्रीय सङ्गठनद्वारा विश्वव्यापी आशा च्यालेन्ज जलवायु परिवर्तन प्रतिक्रिया अन्तर्राष्ट्रिय नीलो आकाश दिवस तथा ओजन तह संरक्षण दिवसको उपलक्ष्यमा आशाको वन अभियान वन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न
थप पढ्नुहोस्
काठमाडौं । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजद्धारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौँ महानगरपालिका वडा नम्बर २७ घण्टाघर स्थित त्रिचन्द्र कलेज परिसरमा भएको उक्त सरसफाई कार्यक्रममा कलेजको १५४ रोपनी क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा उपप्रमुख डा. छठकुलीले विद्यार्थीहरूबाट यस किसिमको
थप पढ्नुहोस्






Total views : 412144