LATEST


जन आवाज संवाददाता मकवानपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज मकवानपुर जिल्लाको थाहा नगरपालिकामा ८,२८३ औं विश्वव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ । कार्यक्रममा थाहा नगरपालिकामा मेयर विष्णु बहादुर विष्टले परमेश्वरको मण्डलीले यस नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै जुनसुकै धर्ममा आस्था राख्ने भएता पनि
थप पढ्नुहोस्
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ । १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका कारण मनसुनजन्य बिपदबाट भएका घटनाहरूमा तत्काल प्रतिकार्य गरी थप क्षति हुन नदिन नगरपालिका सफल भएता पनि अधिक बर्षाका कारण गएको बाढी, पहिरो र डुबानका घटनाहरूबाट चांँगुनारायण नगरपालिकाले धेरै क्षति बेहोरेको
थप पढ्नुहोस्
भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ । माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपाको ग्लीटर
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मा. प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा
थप पढ्नुहोस्
जन आवाज संवाददाता सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले कर्णाली प्रदेशस्थित वीरेन्द्रनगरको सुर्खेतमा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो वर्षमात्र देशभरि १९ पटक मण्डलीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेर रक्त आपूर्ति अभाव समाधान गर्नमा सरिक भएको परमेश्वरको मण्डली विश्व सुसमाचार
थप पढ्नुहोस्
भक्तपुर । रामेछापको जिल्लाको दोरम्बा शैलुङ वडा नं. ३ लेखर्कवस्तीमा गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाकी रहेको बताइएको छ । यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि
थप पढ्नुहोस्
लुम्बिनी । लुम्बिनी प्रदेशको बाँके जिल्लामा रत्न राजमार्ग अन्तर्गत धम्बुजी क्षेत्रको एक किलोमिटर आसपासमा ८,२५३ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तर्गत परमेश्वरको मण्ड्ली विश्व सुसमाचार समाजले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । परमेश्वरको मण्डलीका एक सदस्यले मानव जातिको खुशीको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई सुन्दर रूपमा सजाएर
थप पढ्नुहोस्







Total views : 412142