LATEST


भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम यस क्षेत्रमा सम्भवतः पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता मिति २०८२ आज आयोजना हुन लागेको छ। विद्यार्थीहरूको रचनात्मकता र अभिनय क्षमतालाई प्रोत्साहन दिने उद्देश्यले आयोजक सूर्यविनायक-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले यस प्रतिष्ठित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर,कार्तिक २१ । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम २०८२ बिहिबार सम्पन्न भएको छ । यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर,कार्तिक २० गते । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिताको दुवै विधातर्फ सूर्यविनायक-५ मा रहेको यूनिटी स्कुल प्रथम भएको छ । इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल(ईप्सन)को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम सम्पन्न भएको प्रतियोगितामा सामूहिक लोक नृत्य प्रतियोगितामा युनिटी स्कूलले
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, कार्तिक २० गते । वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच विहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धन कुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युट डा बलराम दुवालको हस्ताक्षर गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा रहेको कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर,कार्तिक १७ । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल
थप पढ्नुहोस्
भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहिबा सम्पन्न भएको छ । बीए, बीएएसडब्लु र बीबीएसमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज व्यवस्थापन समितिका सदस्य एवं संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कुल होस वा कलेज नमुना लायक शैक्षिक संस्था
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कूलको ३० औ वार्षिक उत्सव हुने भएको छ । स्कुल वि.स २०५१ फागुणमा शिक्षा ऐन २०२८ मा गरिएको व्यबस्था अनुसार विधिवत रुपमा स्थापना भएको थियो । स्कुलले मंगलबार पत्रकार सम्मेलन गरी स्कूलले ३० औँ बसन्तमा पर्दापण गरिसकेको जनायो । वार्षिकोत्सवको अवसरमा पानी बा अर्थात् काठमाडौ उपत्यकामा हुने जुनसुकै
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा, अवस्थित शंकर नेशनल स्कुलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक
थप पढ्नुहोस्






Total views : 412135