LATEST


जन आवाज न्युज/भक्तपुर कार्तिक, ३ गते । पुर्व अरनिको यातायातको बस ओखल्ढुङ्गाको रामपुरबाट आएको बस भक्तपुरको बासघारी नलिनन्चोकमा बोलेरोसंग ठोक्किदा बस अनियंत्रित भई सडकबाट तल पल्टिएको छ । बसमा सवार १७ यात्रुहरुमध्ये ६/७ जना सामान्य घाईते भएको र घाईतेहरुलाई अस्पताल लगिएको बताईएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असोज ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वव्यापी आशा समर्थक सन् २०२५ विश्व खाद्य दिवसको उपलक्ष्यमा छिमेकीसँग प्रेम बाड्ने गरिबी तथा भोकमारीको अन्त्य ‘Hold Hope’ अभियान हामी आमाको मनद्धारा आशा बाँड्छौं भन्ने मूल नारा सहित काठमाडौं टोखा नगरपालिका वडा नं. ५ को सहकार्य र परमेश्वको मण्डलीको सहयोगमा टोखा क्षेत्रका
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर असोज, १० गते । चाँगुनारायण नगरपालिका वडा नम्बर २ को आयोजनामा साप्ताहिक सरसफाई अन्तर्गत १२६ औं हप्तामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज र लायन्स क्लब अफ भक्तपुरको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानको
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं भदौ, ३० गते । काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ । बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ । “काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको थियो भने आज बिहानैबाट सुरु भएको वर्षा दिउँसो र राति पनि हुने भएको छ । दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको
थप पढ्नुहोस्
जन आावाज न्युज/काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ । जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको विभिन्न आम संचार माध्यमले बताएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक पनि सफलताका साथ मृर्गौला प्रत्यारोपण गरी इतिहास रचेको छ । आज भन्दा १३ दिन अघि मिति २०८२ भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा माननीय लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएको हो । सामान्यतया
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ । कायर्त्रफममा मन्त्री
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर भदौ, १९ गते । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको ६३ औं नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्षमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने बताउनुभएको छ । रेडक्रसले पवित्र भावनाका साथ
थप पढ्नुहोस्






Total views : 412150